बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : ४२ विद्यालयका १...
बुटवल,२६ पुस ।
बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा शनिबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच बुटवल...
क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा सुनवलमा पनि चुनाव बहिष्कार गर्न अपिल गर्दै पर्चा...
नवलपरासी,२६ पुस ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुनवल नगर संगठन समितिले संसदीय निर्वाचन बहिष्कार गर्न अपिल गर्दै घरदैलो कार्यक्रम शुरु गरेको छ । सुशिला कार्की...
आजको मौसम : तराईका जिल्लामा हुस्सु्/कुहिरो
काठमाडौँ,२६ पुस ।
हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान...
मगर संघद्वारा बुटवलमा माघे संक्रान्ती पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सांगीतिक...
बुटवल,२५ पुस ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति रूपन्देहीकाे आयोजनामा बुटवलमा माघे संक्रान्ति पर्वको शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमकाे शुक्रबार...
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा चुनाव बहिष्कारकाे अपिल गर्दै सुस्तामा घरदैलो
नवलपरासी,२५ पुस ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुस्ता गाउँ संगठन समितिले संसदीय निर्वाचन बहिष्कार गर्न अपिल गर्दै घरदैलो अभियान शुरु गरेको छ ।
सुशिला...
बसले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु
काठमाडौँ,२५ पुस ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६, तिवारीस्थित सडकमा बसले ठक्कर दिँदा एक स्कुटर चालक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक कागेश्वरी...
बुटवलमा भोलि शनिबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
बुटवल,२५ पुस ।
बुटवलमा भाेली शनिबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा भोलिदेखि बुटवल–११, एन्फा...
पाल्पा कांग्रेस पनि विशेष महाधिवेशनको पक्षमा : विशेष महाधिवेशनमा सहभागी हुन...
पाल्पा,२४ पुस ।
नेपाली कांग्रेस पाल्पा पनि विशेष महाधिवेशनको पक्षमा उभिएको छ । जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी...
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस.रमन लुम्बिनीमा
बुटवल,२४ पुस ।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन नेपालको लुम्बिनीमा औपचारिक भ्रमणमा आएका छन् । उनलाई बिहीबार साँझ लुम्बिनी विकास कोषका सदस्य सचिव...
लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले लिए सपथ
बुटवल,२४ पुस ।
लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले सपथ ग्रहण गरेका छन् ।
आयोगका नव नियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहिवार बुटवल...
















