राष्ट्रिय बाणिज्य,नेपाल बैंकसहित ११ वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा
काठमाडौँ,२२ बैशाख ।
राष्ट्र बैंकले नियमविपरीत काम गर्ने ११ वित्तीय संस्थालाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म
नियमविपरीत काम गर्ने ११ वित्तीय संस्थालाई...
लुम्बिनी र गण्डकी प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना
बुटवल,२२ बैशाख ।
आज लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सोमबार...
दुर्गा प्रसाईंकाे उपचारको प्रबन्ध गर्न अदालतको आदेश
काठमाडौं,२१ वैशाख ।
काठमाडौंकाे तीनकुने घटनामा संलग्न रहेको आराेपमा पक्राउ परेका राष्ट्र राष्ट्रियता,धर्म संस्कार र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न...
सात डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख हेरफेर
काठमाडौँ,२१ बैशाख ।
नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।
आइतबार गृहमन्त्री रमेश लेखकले डीआईजी सरुवाको निर्णय गरेका...
तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप पाँच दिन हिरासतमा...
काठमाडाैँ,२१ बैशाख ।
राजधानी काठमाडौंकाे तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा...
शिक्षकमाथि खुँडा प्रहार गरेको आराेपमा विद्यार्थी पक्राउ
दाङ,२१ बैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित हिमाल एकेडेमी स्कुलका शिक्षकमाथि खुँडा प्रहार गरेको आराेपमा एक विद्यार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर...
नीलगाई मारेको आरोपमा एक जना पक्राउ,केही फरार
कपिलवस्तु,२१ बैशाख ।
जंगली जनावर नीलगाई मारेको आरोपमा कपिलवस्तुकाे शिवराज बाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवराज नगरपालिका २, हरहवा बस्ने ५२...
सशस्त्र प्रहरीद्वारा रुपन्देहीकाे मायादेवीबाट १६ लाख बराबरको लत्ताकपडा बरामद
बुटवल,२१ वैशाख ।
सशस्त्र प्रहरीले रुपन्देहीकाे मायादेवि गाउपालिका स्थित एक इटाभट्टाबाट करिब १६ लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल ,नेपाल...
पुर्व पश्चिम राजमार्गकाे बुटवल-नारायणगढ सडकखण्डमा सवारी आवागमन सुचारु
बुटवल,२१ बैशाख ।
बर्षाका कारण सडक चिप्लो भएर अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणघाट सडकखण्ड सञ्चालनमा आएको छ । गएराति देखि निरन्तर परेको वर्षाका कारण...
लुम्बिनी र कोशी प्रदेशसहित देशका पहाडी भूभागमा बर्षाकाे सम्भावना
बुटवल,२१ बैशाख ।
आज दिउँसोको समयमा देशभरकाे माैसम आंशिकदेखि सामान्य बदलीको अवस्था रहने प्रक्षेपण गरिएको छ । लुम्बिनी र
कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही...













