साफ यू-१७ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्दै
काठमाडौँ,२ असाेज ।
साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग भिड्दैछ ।
श्रीलंकाको कोलोम्बो रेसकोर्स स्टेडियममा हुने खेल नेपाली समय अनुसार आज साँझ सवा ७...
लुम्बिनीसहित ६ प्रदेशका केही स्थानमा भारी वर्षा
काठमाडौँ,२ असाेज ।
मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश...
बिल बिनाका सामान खरिदबिक्री नगर्न प्रहरीको अनुरोध
काठमाडौं,१ असाेज ।
नेपाल प्रहरीले बिल बिनाका सामान खरिदबिक्री नगर्न अनुरोध गरेको छ । बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति जारी गर्दै...
संसद् भवन परिसरमै रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र...
काठमाडौँ,१ असाेज ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड नगद र १८ किलो सुन...
शाक्यलाई प्राधिकरणबाट हटाउने कुलमानको संकेत, बाटो खुला गरिदिन सुझाव
काठमाडौ,१ असाेज ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई हटाउने संकेत गरेका छन् । मुलुकमै पछिल्लो परिस्थितिअनुसार कार्यकारी...
जेनजी आन्दोलन : कोटेश्वरको भाटभटेनीमा पनि एक शव फेला, मृतकको संख्या...
काठमाडौं.१ असोज ।
कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार कोटेश्वरको...
अबिरल बर्षासँगै ठाउँ ठाउँमा पहिरो खसेर सिद्वार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध
बुटवल,१ असाेज ।
अबिरल बर्षासँगै ठाउँ ठाउँमा पहिरो जादा सिद्वार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गको बुटवल-पाल्पा सडक खण्ड...
तिनाउ नदिमा बाढी बढ्दै गएपछि सतर्क रहन आग्रह
बुटवल,१ असाेज ।
बुटवल स्थित तिनाउ नदिमा बाढी बढिरहेकाले नदि किनार र आसपासका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
जल...
कार्की नेतृत्वको मन्त्रीपरिषद् बढीमा ११ सदस्यीय : गैरराजनीतिक ब्यक्ति मात्रै मन्त्री
काठमाडौँ,३१ भदौ ।
प्रधानमन्त्री सुशिला कार्कीले १० देखि ११ जनाको हाराहारीमा मन्त्री बनाउने बताएकी छन् ।
बिबिसी नेपालीलाई अन्तर्वार्ता दिदै प्रधानमन्त्री कार्कीले...
जेनजी आन्दोलनका शहिदहरुको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि
काठमाडौँ,३१ भदौ ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
यसअघि टिचिङ अस्पतालबाट पशुपतिसम्म शव यात्रा...














