एमाले प्रवेश गरेका पाँच प्रदेशसभा सदस्य पदमुक्त
जनकपुरधाम, ३० चैत ।
नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।
सोमबार बसेको...
बाँकेमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
बाँके, ३० चैत ।
बाँकेमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बाँकेका कोरोना...
तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य
बुटवल, ३० चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य...
२४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
काठमाण्डौ,३० चैत ।
नेपालमा सोमबार थप चार सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ७८...
सकुनीले जसरी पासा फाल्ने काम नगर्न प्रधानमन्त्री ओलीलाई कांग्रेस नेता प्रदीप...
काठमाण्डौ,३० चैत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले दोस्रो पटक पनि संसद् भङ्ग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण...
बुटवलका १६ सहित रुपन्देहीमा थप ३० जनामा कोरोना संक्रमण
बुटवल,३० चैत ।
बुटवलका १६ सहित रुपन्देहीमा सोमबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९...
कर्णाली प्रदेशसभा सदस्य रेग्मी पदमुक्त, प्रदेश–२ का चार जना प्रदेशसभा सदस्यलाई...
सुर्खेत, ३० चैत ।
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन् ।
रेग्मीले दल त्याग गरेको...
बुटवलमा एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु
बुटवल,३० चैत ।
बुटवलमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५...
विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई सुझाव
‘एक ठाउँमा कोरोना जोखिम बढ्दा देशभरका विद्यालय बन्द गर्नु व्यावहारिक हुदैन’
काठमाण्डौ,३० चैत ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले कोभिड–१९ संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव...
बसले मोटरसाइकललाई ठक्कर दिदा रुपन्देहीमा २ जनाको मृत्यु
बुटवल,२९ चैत ।
रुपन्देहीको सैनामैनामा बसले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९४१...






