नेपालमा थप ५१७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
काठमाण्डौ,३१ चैत ।
नेपालमा मंगलबार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा...
जेठ २ मा फर्किए पार्टी जोगिन्छ ः ज्ञवाली
ओलीले पार्टी र कम्यूनिष्ट आन्दोलन खान्छन ः घनश्याम भुसाल
बुटवल, ३१ चैत ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अदालतले फागुन २३ गतेको निर्णयका आधारमा २०७५...
खोलामा डुबेर गुल्मीको मदानेमा दुई बालकको मृत्यु
गुल्मी, ३१ चैत ।
नुहाउने क्रममा खोलामा डुबेर गुल्मीको मदानेमा दुईजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक...
नेपाल–खनाल समूहको रुपन्देहीमा पनि समानान्तर कमिटी गठन
बुटवल,३१ चैत ।
देशभर समानान्तर कमिटी गठन गर्ने अभियानमा रहेको नेकपा एमालेको खनाल–नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर कमिटी बिस्तार गरेको छ ।
समूहले यसअघि प्रचण्ड–माधव पक्षको...
क्रान्तिकारी माओवादीले दुई महिने अभियान चलाउने
काठमाडौं,३१ चैत ।
नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । ...
शिक्षकमा कोरोना देखिएपछि बुटवलको कालिका माविमा पठनपाठन बन्द
बुटवल,३० चैत ।
शिक्षकहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बुटवलको कालिका मानवज्ञान माविको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ ।
विद्यालयका ७ जना शिक्षकमा...
आमाको सम्पत्ति लिएर हेरचाह नगर्ने राष्ट्र बैंककी निर्देशक सुष्मालाई थुनामा पठाउन...
काठमाडौं, ३० चैत ।
आमाको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोगमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा...






