बुटवल कालिका क्याम्पसको ११ औं वार्षिकोत्सव सुरु
बुटवल,१८ मंसिर ।
बुटवल स्थित बुटवल कालिका क्याम्पसको ११ औं वार्षिकोत्सव तथा अभिवाक दिवस आजदेखि सुरु भएको छ ।
सप्ताहब्यापी कार्यक्रमकाे आज लुम्बिनी प्रदेशका पुर्ब मुख्यमन्त्री...
बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव सप्ताहव्यापी रूपमा मनाउँदै
बुटवल,१७ मंसिर ।
बुटवल कालिका क्याम्पसले मँगलबारदेखि सप्ताहव्यापी कार्यक्रमसहित ११ औं वार्षिकोत्सव तथा अभिवाक दिवस मनाउने भएको छ ।
बुटवल उपमहानगरपालिका–१० रामनगरमा अवस्थित क्याम्पसले मँगलबार...
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट २८९ जना विद्यार्थी दीक्षित
बुटवल,१४ मंसिर ।
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एक विदेशीसहित २८९ जना
विद्यार्थी दीक्षित भएका छन् ।
विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार एक...
बुटवलमा प्रदेश स्तरीय न्यु हाेराइजन हाजिरीजवाफ प्रतियोगिता सुरु
बुटवल,१४ मंसिर ।
न्यु हाेराइजन माद्यमिक विद्यालयकाे आयोजनामा आजदेखि बुटवलमा न्यु हाेराइजन प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताकाे शुक्रबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका...
वार्षिकोत्सवको अवसरमा लुम्बिनी बाैद्व विश्वविद्यालयद्वारा रक्तदान
बुटवल,१३ मंसिर ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औ वार्षिकोत्सवको अवसरमा आज बुटवल सिटी क्याम्पसमा आयोजना भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।
रक्तसञ्चार...
लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा तेस्रो दीक्षान्त समारोहकाे तयारी
एक बिदेशीसहित २८९ विद्यार्थी दिक्षित हुदै
बुटवल,११ मंसिर ।
रूपन्देहीको लुम्बिनी स्थित लुम्बिनी बौद्ध विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोहकाे तयारी गरेको छ ।
यही मंसिर १४...
पिकनिक खाएर फर्किदै गरेकाे स्कुल बस दुर्घटना हुँदा १८ जना घाइते
चितवन,८ मंसिर ।
चितवनको उपरदाङगढीबाट पिकनिक खाएर फर्किदै गरेकाे स्कुल बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
केही विद्यार्थीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी...
अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगिता : क्वाटर फाइनल समिकरण पुरा,भाेली सेमिफाइनल...
बुटवल,८ मंसिर ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयाेजित अन्तर विद्यालय स्तरीय छात्र /छात्रा कबड्डी प्रतियोगिता अन्तर्गत शनिबारकाे छात्रा तर्फ प्रगति माविलाई ९ का...
बैबाहिक बर्षगाठको अबसरमा दुर्गमका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण
जाजरकोट,५ मंसिर ।
गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान र मिलिजुली सामाजिक प्रतिष्ठानको सयुक्त आयोजनामा जाजरकोट जिल्लाको बिकट क्षेत्रमा रहेका बालबालिकाहरुलाइ न्यानो कपडा, जुत्ता तथा...
लुम्बिनी बौद्ध विश्वविद्यालयमा नेपाल-चिन मित्रता स्तम्भ स्थापना
बुटवल,२ मंसिर ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा नेपाल—चिन मित्रता शिला स्तम्भ स्थापना भएको छ ।
विश्वविद्यालयको बौद्ध अध्ययन संकायबाट आज एक कार्यक्रमकाबीच मित्रता शिला स्तम्भ...














