Saturday, September 19, 2026

गृहमन्त्रीमा सुधन गुरुङकाे कमव्याक,गुरूङसँगै महावीर पुनले लिए नवप्रवर्तन मन्त्रीको शपथ

काठमाडौँ,२६ जेठ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिएका छन् । मंगलबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा...

रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय, सचिवमा पाण्डे

बुटवल,२५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् । आइतबार राति तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद पुनर्गठन : नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

दाङ,२५ जेठ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । साेमबार प्रदेश प्रमुख...

काठमाडौंमा कलिङ्ग साहित्य महोत्सव सुरु

अबको समय साहित्यमै बिताउँछु : सुशीला कार्की काठमाडौं,२३ जेठ । दक्षिण एसियाली साहित्य, संस्कृति र बौद्धिक संवादलाई नयाँ उचाइमा पुर्याुउने उद्देश्यसहित चौथो संस्करणको ‘काठमाडौं–कलिङ्ग साहित्य महोत्सव’...

सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन

काठमाण्डौ,२३ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवादसम्बन्धी अभिव्यक्ति विरुद्ध श्रम संस्कृति पार्टीले बिराेध प्रदर्शन गरेको छ । पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति...

जेनजी आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाइयाे : आयोग सदस्य थापा

काठमाण्डौ,२३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले गएको भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन...

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएकाे आराेपमा पक्राउ परेका सचिव पुष्कर रिहा

काठमाडौँ,२२ जेठ । प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएकाे आराेपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर रिहा भएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव पुष्करलाई...

लुम्बिनीमा एमालेका ४ मन्त्रीले राजीनामा दिए

बुटवल,२० जेठ लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदबाट नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक...

कालिगण्डकी तिनाउँ डाइभर्सन आयोजना,बुटबल मेडिकल कलेजसहित ५५ वटा निकायहरू खारेज तथा...

काठमाडौं,२० जेठ । सरकारले कालिगण्डकी तिनाउँ डाइभर्सन बहुउद्देश्यीय आयोजना,बुटबल मेडिकल कलेजसहित ५५ वटा निकायहरू खारेज, फेरबदल तथा पुनर्संरचना गर्ने तयारी गरेको छ । संघीय तहमा...

सीमा सम्बन्धि प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक : गगन थापा

बुटवल,१८ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) ले आइतबार प्रतिनिधिसभामा सीमा बारे दिएको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक रहेको टिप्पणी...

लोकप्रिय समाचार