रूपन्देहीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी संगठित,विकल्प बिना हटाइए ससक्त आन्दोलनमा उत्रिने...
बुटवल,१८ बैशाख ।
सरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तिब्र बनाउन थालेपछि रूपन्देहीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी संगठित भएका छन् ।
राजधानी काठमाडौंबाट सुकुम्बासी बस्ती खाली...
बुद्व जयन्ती : प्रधानमन्त्री बालेन्द्र शाहले पत्याएनन् लुम्बिनी विकास काेषलाई
बुटवल,१८ बैशाख ।
हरेक वर्ष बुद्ध जयन्ती विशेष समारोहमा प्रधानमन्त्री सहभागी हुने परम्परालाई तोड्दै यो वर्ष प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लुम्बिनी आएनन् ।
लुम्बिनी विकास काेषले...
आज बुद्ध जयन्ती मनाइदै
बुटवल,१८ बैशाख ।
आज २५७०औं बुद्ध जयन्ती मनाइदै छ । सांसारिक मोहको पीडाबाट पूर्ण रूपमा जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक,...
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो, उद्धार जारी
बुटवल,१७ वैशाख ।
रोल्पामा भएको बाेलेराे जिप दुर्घटनामा मृतकको संख्या संख्या २० पुगेको छ ।
रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो थवाङ गाउँपालिका–१ जलजलामा...
रोल्पामा बोलेरो जिप दुर्घटनामा १७ जनाको मृत्यु
बुटवल,१७ बैशाख ।
रोल्पामा बोलेरो जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु घएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुकुम पूर्वबाट राेल्पाकाे...
रोल्पाको जलजलामा जिप दुर्घटनामा १५ जना गम्भीर घाइते
राेल्पा,१७ वैशाख ।
रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका छन् ।
जिप सडकबाट...
एम.आर.पी कार्यान्वयन गर्न स्पष्टता र पर्याप्त समय आवश्यक : बुटवल उद्योग...
बुटवल,१७ बैशाख ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले अधिकतम खुद्रा मूल्य (एम.आर.पी.) सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि स्पष्टता, समय तथा समन्वय आवश्यक रहेकोमा...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीद्वारा प्रधानमन्त्रीलाई ७ बुदें ज्ञापनपत्र !
नवलपरासी १६ बैशाख ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले महङ्गी वृद्धि एवं सुकुम्बासीलाई ब्यवस्थापन गर्न माग गर्दै ७ बुदें ज्ञापनपत्र बुझाएको छ ।...
रूपन्देहीको देवदहमा दुई सवारीसाधन ठाेक्किदा दुई जनाको मृत्यु, २७ जना घाईते
बुटवल,१६ बैशाख ।
रुपन्देहीको देवदहमा दुई सवारीसाधन एकआपसमा ठाेक्किदा २ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा...
जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ
नवलपरासी,१५ बैशाख ।
जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएको आरोपमा पश्चिम नवलपरासीका एक वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का...













