रूपन्देहीको घमाहा खोलाको पुल भासियो, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह
बुटवल,२२ बैशाख ।
पूर्ब पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैना नगरपालिका–५ मा पर्ने पुल भासिएपछि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
इलाका प्रहरी कार्यालय,बुटवलका...
रूपन्देहीका सुकुम्बासी तथा अव्यवस्थित बसाेबासीहरूले बैशाख २४ गते बुटवलमा बृहत...
बुटवल,२२ बैशाख ।
रूपन्देहीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसाेबासीहरूले यही बैशाख २४ गते बिहीबार बुटवलमा बृहत जनप्रदर्शन गर्ने तयारी गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी अव्यवस्थित संघर्ष...
लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, सबै मन्त्रालय एकै परिसरमा
दाङ,२१ बैशाख ।
लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट...
बुटवलको रानिगञ्जका हजारौं सुकुम्बासी तथा अव्यवस्थित बसाेबासी बिराेध प्रदर्शनमा
अन्यायपूर्ण तरिकाबाट हटाउन खाेजे ससक्त प्रतिवादमा उत्रिने चेतावनी
बुटवल,२० बैशाख ।
राजधानी काठमाडौंका सुकुम्बासी बस्तीमा डाेजर चलेपछि बुटवल उपमहानगरपालिका-१७ रानीगञ्जका सुकुम्बासी तथा अव्यवस्थित बसाेबासी आन्दोलित...
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा शान्ति समाजद्वा बुटवलमा प्रदर्शन
स्वतन्त्र प्रेसमाथि अंकुस लगाउने कार्य स्वीकार्य नहुने चेतावनी बुटवल,२० बैशाख ।
३३ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाकाे...
नेपाली कांग्रेसको जरा अभियान अन्तर्गत बुटवलमा कानुन व्यवसायीहरूसँग अन्तरक्रिया
बुटवल,१९ बैशाख ।
नेपाली कांग्रेसकाे जरा अभियान अन्तर्गत शनिबार बुटवलमा कानुन व्यवसायीहरूसँगकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल डेमोक्रेटिक लयर्स एशाेसिएशन बुटवलका अध्यक्ष खडानन्द भण्डारीकाे...
तीव्र गतिको स्कुटर ट्रकसँग ठोकिँदा एक महिलाको मृत्यु, चालक घाइते
नवलपरासी,१९ बैशाख ।
नवलपरासी पूर्वकाे कावासोतीमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गकाे कावासोती नगरपालिका–८ कालीगण्डकी चोकमा आज बिहान रोकिराखेको ट्रकको...
असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो
कपिलवस्तु,१९ वैशाख ।
२५७० औं बुद्ध जयन्तीको अवसर पारेर कपिलवस्तु स्थित बालगृहमा आश्रित बालबालिकालाई सहयोग सामग्री वितरण तथा भोजन दान कार्यक्रम सम्पन्न भएको छ...
रोल्पा जीप दुर्घटनामा मृत्यु भएका २० जनाकै सनाखत
बुटवल,१८ बैशाख ।
रोल्पाको थवाङ जलजलामा जिप दुर्घटनामा मृत्यु हुनेको सबै २० जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विहिबार...
ट्रेड युनियन र विद्यार्थी संगठनको खारेजी फाँसीवादी कदम : तामाङ
नवलपरासी,१८ बैशाख ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङले बालेन सरकारले ट्रेड युनियन र बिद्यार्थी सङ्गठन खारेजीको घोषणा गर्नु फाँसीवादी कदम...














