बेलायती मन्त्री सीमा मल्होत्राद्वारा लुम्बिनी र तिलौराकोटको भ्रमण
बुटवल,१० जेठ ।
नेपाल भ्रमणमा रहेकी बेलायतकी इण्डो प्यासिफिक मामिला मन्त्री सीमा मल्होत्राले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । उनले शनिबार लुम्बिनी र तिलौराकोटको...
लुम्बिनी प्रदेश सभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो
दाङ,९ जेठ ।
लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा भाग...
बुटवलमा घर नक्सा पास डिजिटल प्रणालीमा : नक्सा पासका लागि अब...
बुटवल,८ जेठ ।
बुटवल उपमहानगरपालिकामा आजदेखि डिजिटल भवन निर्माण अनुमति प्रणाली कार्यान्वयनमा आएको छ ।
अनलाइन प्रक्रिया बाट घर नक्सा पास गर्न डिजिटल भवन निर्माण अनुमति...
तिनाउकाे ड्याममा पाैडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु
बुटवल,८ जेठ ।
पाल्पाकाे तिनाउ गाउँपालिकामा पर्ने तिनाउ खोलमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ । तिनाउको ड्याममा पौडी खेल्दा...
बुटवलमा अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालन
बुटवल,७ जेठ ।
बुटवलमा अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।
बुटवल उपमहानगरपालिकाले अस्पतालजन्य फोहरको वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको...
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
पाल्पा,५ जेठ ।
पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मंगलबार...
बुटवलमा आयोजित भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय सम्मेलन ११ बुँदे...
खड्क बहादुर पौडेलको संयोजकत्वमा ७५ सदस्यीय राष्ट्रिय समिति गठन
बुटवल,४ जेठ ।
बुटवलमा आयोजित भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय सम्मेलनले सरकारसमक्ष ११ बुँदे माग...
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
गुल्मी,४ जेठ ।
गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाकाे रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७...
बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूकाे शक्ति प्रदर्शन : सरकारविरुद्ध...
बुटवल,३ जेठ ।
बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले शक्ति प्रदर्शन गरेका छन् ।
जेठको चर्को घामकाे प्रवाह नगरी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित...
कला संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जाेड
बुटवल,२ जेठ ।
पछिल्लो समय कला संस्कृतिप्रति आम जनतामा सकारात्मक भावनाकाे विकास भएको सराेकारवालाहरूले बताएका छन् ।
शनिबार बुटवल स्थित मिलन कला केन्द्र द्वारा बुटवलमा आयोजित...














