भागेका अभियुक्त र कैदीबन्दी यथाशीघ्र सम्पर्कमा आउन प्रहरीकाे आग्रह
काठमाण्डाै,२६ भदौ ।
नेपाल प्रहरीले भागेका अभियुक्त र कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर ‘जेन–जी’ प्रदर्शनका...
जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३४ पुग्यो, ३३१ जना...
काठमाडौँ,२६ भदौ ।
जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा ३३१ जना उपचाररत रहेका...
राजनीतिक निकासका लागि विचार–विमर्श भइरहेको छ : राष्ट्रपति पौडेल
काठमाडौँ,२६ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था...
डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई सेनाले सार्यो
काठमाडौं,२५ भदौ ।
डिल्लीबजार कारागारबाट भाग्न खोज्दा नियन्त्रणमा लिइएका कैदीबन्दीलाई नेपाली सेनाले स्थानान्तरण गरेको छ ।
बुधबार डिल्लीबजार कारागार भित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए । आगजनीपछि...
संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक ...
काठमाडौँ, २५ भदौ ।
नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक रहेको जनाएको छ । जेनजी आन्दोलनलाई जोडेर भ्रामक...
आज बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा र त्यसपछि भाेली बिहान ६...
नेपाली सेनाद्वारा सहयोगको अपिल
काठमाडौँ,२५ भदौ ।
नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ ।
नेपाली...
आज जेनजीसँग वार्ता हुँदै,प्रतिनिधिको नाम पठाउन नेपाली सेनाको आग्रह
काठमाडौँ,२५ भदौ ।
आज नेपाली सेनाको समन्वयमा जेनजीसँग वार्ता गर्ने तयारी भइरहेको छ ।
वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह...
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १८ पुग्यो
काठमाडौँ,२३ भदौ ।
काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो...
जेनजीको प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौँ,२३ भदौ
राजधानी काठमाडौँमा भएको जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।...
त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापका लागि आवेदन खुल्यो
झन्डै तीन सयको हाराहारीमा उपप्राध्यापक पदका लागि दरखास्त माग
काठमाण्डौ,२३ भदौ ।
त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापक पदका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले आज सूचना...







