प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
काठमाडौँ, २९ भदौ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी छन् । केहीबेरअघि सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।
त्यसअघि कार्कीले...
आज लुम्बिनीसहित चार प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौ,२८ भदौ ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रही देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम...
अन्तरिम सरकार गठन भएसँगै देशभरको जनजीवन सामान्य बन्दै
काठमाडौँ,२८ भदौ ।
अन्तरिम सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ ।
जेनजी आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा लगाइएको निषेधाज्ञा र...
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन
काठमाडौँ,२७ भदौ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयमा नै संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन् ।
अन्तरिम सरकारकाे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि...
नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले लिइन् शपथ
काठमाडौं,२७ भदौ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीकाे रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीलाई राष्ट्रपति...
उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर घाइते युवकको मृत्यु
चितवन,२७ भदौ ।
जेनजी युवा समुहको प्रदर्शनका क्रममा चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ ।
यही भदौ २४ गते...
अन्ततोगत्वा पूर्वप्रधानन्यायाधीश कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार गठन हुने
काठमाडौं,२७ भदौ ।
अन्ततोगत्वा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई आजै बेलुकी सरकार प्रमुखको रुपमा नियुक्त गर्ने तयारी भएको...
जेनजी प्रदर्शनमा मृत्यु भएका ३ सुरक्षाकर्मीकाे पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ,२७ भदौ ।
जेनजी युवाकाे प्रदर्शनका क्रममा मृत्यु भएका ३ जना प्रहरी जवानको अन्त्येष्टि गरिएकाे छ । यहि भदाै २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने...
‘जेनजी’ प्रदर्शन : मृत्यु हुनेको संख्या ५१ पुग्याे
काठमाण्डाै,२७ भदौ ।
'जेन–जी' प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या अहिलेसम्म ५१ जना पुगेको छ । काठमाण्डौसहित विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको संख्या ५१...
भागेका अभियुक्त र कैदीबन्दी यथाशीघ्र सम्पर्कमा आउन प्रहरीकाे आग्रह
काठमाण्डाै,२६ भदौ ।
नेपाल प्रहरीले भागेका अभियुक्त र कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर ‘जेन–जी’ प्रदर्शनका...












