एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय

काठमाडौं,१९ चैत । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलाको सर्वोच्च अदालतले पुनरावलोकन नगर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र...

एमाले उपमहासचिव भुसाल र नेता सुरेन्द्र पाण्डे पनि ६...

बुटवल,१९ चैत । नेकपा एमालेले पार्टीका उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पनि कारबाही गरको छ । ...

प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश जबरा सहित तीन न्यायाधीशको बेञ्चमा

काठमाडौं,१९ चैत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहित न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार...

प्रतिनिधि सभाको बैठकमा सांसदहरूबीच आरोप–प्रत्यारोप

काठमाण्डौ,१८ चैत । प्रतिनिधि सभाको बुधवारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप–प्रत्यारोप भएको छ । बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी...

कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन चाहन्छौँ ः माधव नेपाल

काठमाण्डौ,१८ चैत । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पु¥याउन चाहेको बताएका छन् । काठमाण्डौको बुद्धनगरमा आफू...

त्रिदेशीय फुटबल कपको उपाधि नेपालको पोल्टामा

काठमाण्डौ,१६ चैत । त्रिदेशीय फुटबल कपको उपाधि नेपालले हात पारेको छ । काठमाण्डौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै...

ओलीलाई अध्यक्षको हैसियतले कारबाही गर्ने अधिकार छैन – माधव नेपाल, ओलीको...

ओलीको कारबाही देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रति तावेदारी ः भीम रावल काठमाडौं,१६ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी...

माधव नेपाल र भीम रावल पार्टीको साधारण सदस्यबाटै निलम्बन

काठमाडौं,१६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । पार्टीको विधानविपरीत...

लोकप्रिय समाचार