मानव अधिकारवादी संस्थाद्धारा संवैधानिक आयोगका नियुक्ति तत्काल खारेज गर्न माग
काठमाडौं,१७ फागुन ।
तीनवटा मानव अधिकारवादी संघ संस्थाद्धारा संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ बिना गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् ।
मानव अधिकारवादी संस्था...
संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत ः बार एशोसिएसन
काठमाडौं,१६ फागुन ।
संसदीय सुनुवाइविनै गरिएको संवैधानिक निकायका पदाधिकारी नियुक्तिलाई नेपाल बार एशोसिएसनले संविधानको मर्म र भावना विपरीत भएको जनाएको छ ।
कानुन व्यवसायीको छाता...
औषधि व्यवस्था विभागद्वारा रुपन्देहीको एक सहित ८ औषधिको बिक्री वितरणमा...
बुटवल,१४ फागुन ।
औषधि व्यवस्था विभागले रुपन्देहीको एक सहित थप ८ वटा कम्पनीको औषधि बिक्री वितरणमा रोक लगाएको छ ।
बजार अनुगमनका क्रममा औषधिहरुको नमुना परीक्षण...
संसद पुनःस्थापनासँगै नयाँ सरकार गठनको गृहकार्य सुरु
सत्ता साझेदारीबारे प्रचण्ड – नेपाल समूह र जसपाका नेताहरुबीच छलफल
काठमाण्डौ,१३ फागुन ।
संसद पुनःस्थापना भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।
सोही क्रममा...
सर्वोच्च अदालतको फैसला सामान्य ः प्रधानमन्त्री ओली
फैसलाले आफूलाई कुनै असर नगर्ने भनाई
काठमाडौँ,१२ फाल्गुन ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको बताएका...
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसदको सामना गर्ने
काठमाण्डौं,१२ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रतिनिधिसभाको विघटन गर्ने ओली नेतृत्वको सरकारको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री...
सर्वोच्चद्धारा संसद विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश
काठमाडौं,११ फागुन ।
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको...
संसद् विघटनविरुद्ध विवेकशील पार्टीको फूलमालासहित प्रदर्शन
काठमाडौं,१० फागुन ।
संसद् विघटन र अधिनायकवादविरुद्ध निरन्तर शान्तिपूर्ण र सिर्जनात्मक प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले आज फूलमालासहित प्रदर्शन गरेको छ ।
अधिनायकवादविरुद्धको ३७...
नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार
काठमाडौं,१० फागुन ।
नेकपा प्रचण्ड–माधव समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले नारायणहिटी अगाडि ’प्रतिगमन’लाई जुत्ता प्रहार गरेको छ ।
अनेरास्ववियुले काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद्...
जेलभित्रै हत्यामा संलग्नलाई राष्ट्रपतिले माफी दिएको भन्दै तरुण दलद्धारा आपत्ति
काठमाडौँ,८ फागुन ।
तरुण दलका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न तथा जेल भित्रै हत्यामा संलग्न व्यक्तिहरूलाई सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा कैद मिनाहा गरिएको...




