देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताकाे मान्यता दिने निर्णय बिरूद्वकाे रिटमा सर्वोच्चले...
काठमाण्डाै,२५ माघ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिने निर्णय खारेजीको माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च...
भारतबाट क्वारेन्टिन नगरेको तरकारी आउन रोकिन्छ : विप्लव
काठमाडौं,२५ माघ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्वारेन्टिनविनाको तरकारी भारतबाट आउन नदिने चेतावनी दिएको छ ।
बुधबार पार्टी केन्द्रीय कमिटी बैठकका निर्णय...
नेपालले मेडिकल टिम सहित अत्यावश्यक सामग्री टर्की पठाउने
काठमाडौँ,२५ माघ ।
नेपाल सरकारले टर्कीमा गएको विनासकारी भूकम्पपीडितका लागि राहत र पुनर्स्थापनाका लागि मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार...
चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
काठमाडौँ, २४ माघ ।
नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । मंगलबार सकिएको मतगणनाको अन्तिम परिणामअनुसार विजयी कार्कीले...
टिप्परमा ठोक्किएर स्कुटर चालकको मृत्यु
धादिङ,२४ माघ ।
धादिङ थाक्रेममा टिप्परसँग स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको थाक्रे गाउँपालिका–६ मा टिप्परसँग स्कुटर ठोक्किँदा स्कुटर चालक...
यूएसएआईडीका प्रमुख सामन्था पावर काठमाडौंमा, आजै प्रधानमन्त्रीसँग भेट्ने
काठमाडौं,२४ माघ ।
अमेरिकी विकास सहयोग नियोग यूएसएआईडीका प्रमुख समान्था पावर नेपाल आइपुगेकी छन् ।
उनी दुई दिने भ्रमणका लागि आज (मंगलबार) बिहान काठमाडाैं आइपुगेका...
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता
काठमाडौं,२४ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली बिहान साढे...
डिजल,पेट्रोल र मट्टितेलको मूल्य बृद्वि
काठमाण्डाै,२४ माघ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्वि गरेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य...
अन्त्येष्टिका लागि आर्यघाट लगेको शव प्रहरी नियन्त्रणमा
काठमाडौं,२३ माघ ।
अन्त्येष्टिका लागि पशुपतिमा लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाण्डौको तारकेश्वर नगरपालिका–३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको बच्चाको...
राष्ट्रियसभाबाट अनुगमन तथा मूल्याङ्कनसहित तीन विधेयक पारित
काठमाडौ,२३ माघ ।
राष्ट्रियसभाबाट ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ सहित तीन विधेयक पारित भएको छ ।
आज बसेको राष्ट्रियसभाको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’...












