जनयुद्ध दिवस अब नेपालकै सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डाै,१ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस अब नेपालकै सम्पत्ति भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित...
चितवन २ मा वैशाख १० गते उपचुनाव
काठमाण्डाै,२९ माघ ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदाे वैशाख १० गते उपचुनाव हुने भएकाे छ । आज आइतवार बसेको निर्वाचन...
जनयुद्ध दिवसमा भाेलि साेमबार सार्वजनिक बिदा
काठमाण्डाै,२९ माघ ।
सरकारले जनयुद्ध दिवसका दिन (फागुन १) गते भाेलि साेमवार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा...
सरकार र चिकित्सक संघबीच सहमति,चिकित्सक काममा फर्कने
काठमाण्डाै,२९ माघ ।
सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ ।
...
डाक्टरमाथि कुटपिट भएकाे विरोधमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा...
काठमाण्डाै,२९ माघ ।
नेपाल चिकित्सक सङ्घले डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द भएको छ ।
संघले...
राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि सबै अस्पतालमा अत्यावश्यक...
काठमाण्डौ,२८ माघ ।
राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् ।
राष्ट्रिय...
राष्ट्रपतिको सवारीमा नागरिकले दुःख पाएको भन्दै चौतर्फी आलोचना
काठमाण्डाै,२८ माघ ।
राष्ट्रपतिको सवारीको बेला सडक खाली गरेर नागरिकलाई सास्ती दिएको भन्दै चौतर्फी आलोचना भएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद् भवन...
घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित
काठमाडौँ,२७ माघ ।
विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।
थाई एयरवेजका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने...
निमावि तहमा एक हजार ५६ शिक्षकको माग
काठमाडौं,२७ माघ ।
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा दर्खास्त आह्वान गरेको छ ।
आयोगले...
पूर्वन्यायाधीश उपाध्यायको प्रमाणपत्र नक्कली ठहर
काठमाडौं,२६ माघ ।
पूर्वन्यायाधीश ओमकार उपाध्यायलाई विशेष अदालतले नक्कली प्रमाणपत्रको मुद्दामा दोषी गरेको छ ।
सदस्यहरु यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारुको इजलासले...













