आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ,१३ असार ।
आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविदले बताएका छन् ।
सुदूरपश्चिम र कोशी प्रदेशमा केही ठाउँमा बिहानैदेखि हल्का पानी...
सात वटा नयाँ औद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय
काठमाण्डौ,१२ असार ।
सरकारले देशका विभिन्न ठाउँमा सात वटा नयाँ औद्योगिक ग्राम स्थापना गर्ने भएको छ ।
मंलवार बसेको मन्त्रिपरिषद्को बैठकले देशका विभिन्न ठाउँमा सात वटा...
न्याय सम्पादनलाई छिटो र छरितो बनाउने विषयमा सरकार गम्भीर छ :...
काठमाडौँ,१२ असार ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय सम्पादनलाई छिटो, छरितो र सर्वसुलभ बनाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।
न्यायपालिकाको...
ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्तसहित शाहसहित ७ जना पक्राउ
काठमाडौँ,१२ असार ।
ललिता निवास प्रकरणमा ललिता निवास प्रकरण पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहसहित ७ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीका एआईजी किरण बर्जाचार्यका अनुसार शाह...
असार १४ गते सार्वजनिक विदा
काठमाडौ,१२ असार ।
सरकारले बकर ईदकाे अवसरमा सार्वजनिक बिदा दिएको छ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह...
रास्वपा पनि संसदीय अराजकताको बाटोमा,रास्वपाकाे अवरोधपछि संसद बैठक स्थगित
काठमाडौं, १२ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि संसदीय अराजकतातर्फ उन्मुख भएको छ ।
विभिन्न माग राखेर लामो समयसम्म संसद बैठक अबरुद्ध गर्ने केही दलहरूकाे...
शिव शिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ
काठमाडौं,१२ असार ।
शिव शिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् ।
१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शर्मालाई नेपाल...
आज पनि लुम्बिनीसहित पाँच प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाकाे सम्भावना
काठमाण्डाै,१२ असार ।
आज पनि लुम्बिनीसहित पाँच प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् विनु महर्जनका अनुसार दिउँसो कोशी...
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने
काठमाडौं,११ असार ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही गर्नुकासाथै तलब भत्ता असुल...
शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरासिनीसहित तीनजना विरुद्ध मुद्धा दायर
बुटवल,११ असार ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ...












