जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन सांसद प्रदीप पौडेलको माग
अख्तियारको काम कामकारबाही बारे प्रश्न
काठमाडौं,११ असार ।
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी बारे छानबिन गर्न संसदीय समिति...
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं,११ असार ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौंको मण्डिकाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला...
पशुपति क्षेत्र विकास काेषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डाै,११ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेकाे आराेपमा मुद्दा दर्ता...
आज लुम्बिनी,गण्डकी, कर्णाली र कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने
काठमाण्डाै,११ असार ।
आज लुम्बिनी,गण्डकी, कर्णाली र कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
देशभर मनसुनी प्रभावका कारण...
माइक्रोबस र माेटरसाइकल ठाेकिदा रुपन्देहीका एक युवाको मृत्यु
चितवन,१० असार ।
चितवनको इच्छाकामना गाउँपालिका–४ केवलकार नजिक आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको कन्चन गाँउ पालिका–१ का...
संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ
काठमाडौँ,१० असार ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा पत्रिका नपढ्न सांसदहरूलाई रुलिङ गरेका छन् ।
आइतबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा बजेटमाथिकाे मन्त्रालयगत छलफल...
आज पालिकाहरुले बजेट ल्याउदै
काठमाण्डाै,१० असार ।
आज पालिकाहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको...
आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने
काठमाण्डाै,९ असार ।
आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज लुम्बिनी, गण्डकी,बागमती र...
वीर अस्पतालका ७०० बेड आम सर्वसाधारणका लागि निःशुल्क
काठमाडौँ,८ असार ।
अबदेखि वीर अस्पतालका ७०० जनरल बेड निःशुल्क भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड...
मनसुनी प्रणाली देशभर फैलियो,आगामी तीन दिनसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम...
काठमाडौं,८ असार ।
मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरदर मितिभन्दा एक दिन ढिला...













