काठमाडौ,१२ असार ।
सरकारले बकर ईदकाे अवसरमा सार्वजनिक बिदा दिएको छ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।