दुई करोड नगदसहित कपडा व्यापारी अग्रवाल पक्राउ
काठमाडौं,५ माघ ।
राजस्व अनुसन्धान विभागले दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।
विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा...
राष्ट्रपति पाैडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी
काठमाण्डाै,४ माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी जारी गरेका छन ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले...
एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन समितिकाे निर्देशन
काठमाडौं,४ माघ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)...
वडाध्यक्ष १५ लाख घुससहित पक्राउ
काभ्रे,४ माघ ।
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...
आजको माैसम : पूर्वी पहाडका केही ठाउँमा हल्का वर्षा, तराई मधेसमा...
काठमाण्डाै,४ माघ ।
आज पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ताप्लेजुङ, सिन्धुपाल्चोक,...
१५ दिनभित्र प्रहरी समायोजन टुंग्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं,३ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ दिन भित्र प्रहरी समायोजन टुंग्याउन निर्देशन दिएका छन् ।
बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त...
आजको माैसम : तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं,३ माघ ।
आज देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ भने तराईंमा हुस्सु र कुहिरो लागेको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले...
खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु
चितवन,२ माघ ।
खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा चितवनमा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा...
त्रिशूलीमा खसेको जिप फेला,गोताखोर टोलीले यात्रुकाे खोजी गर्दै
चितवन,२ माघ ।
त्रिशूली नदीमा खसेर बेपत्ता भएको भारतीय नम्बर प्लेटको जिप फेला परेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर...
माघी महाेत्सव : भीडमा च्यापिएर १६ जना घाइते (नामसहित)
काठमाडौं,१ माघ ।
माघी पर्वको अवसरमा राजधानी काठमाडौंकाे टुँडिखेलमा आयाेजित महाेत्सवको भिडभाडमा च्यापिएर १६ जना घाइते भएका छन् ।
सोमबार काठमाडौं-१२ टुँडिखेल मैदानमा थारू र मगर...












