पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं,१ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । पछिल्लो समय भारतबाट मूल्य घटेर आएकाले मुल्य समायोजन गरेको...

राष्ट्रिय सभा निर्वाचन : मधेस र लुम्बिनी प्रदेशबाहेक अन्य प्रदेशमा जनमतद्वारा...

काठमाडौँ,१ माघ । राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीले आफूले उठाएको उम्मेदवारहरू बाहेकका ठाउँमा सत्ता गठबन्धनलाई समर्थन रहेको जनाएको छ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आज...

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र कर्णाली विजयी

काठमाण्डाै,२९ पुस । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा...

वाणिज्य बैंकहरूले माघ महिनाका लागि घटाए निक्षेपको ब्याजदर

काठमाण्डाै,२९ पुस । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स सङ्घका अनुसार पुसको तुलनामा अधिकतम शून्य दशमलव २ प्रतिशतदेखि अधिकतम...

न्यायाधीश गिरीकी पत्नीद्वारा सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास

काठमाडौँ,२९ पुस । एक महिलाले सर्वोच्च अदालतको गेट अगाडि मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । आइतबार मध्यान्ह न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले...

सोमबारदेखि देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं,२९ पुस । सोमबार रातिदेखि गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाकाे सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको...

सहकारी महासंघकाे अध्यक्षमा ओमदेवी मल्ल

काठमाडौँ,२८ पुस । राष्ट्रिय सहकारी महासंघकाे अध्यक्षमा ओमदेवी मल्ल चयन भएकी छन् । आज सम्पन्न महासंघकाे ३१औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा महासंघकाे नयाँ...

चन्द्रागिरीमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाण्डौ,२८ पुस । काठमाण्डौको चन्द्रागिरि नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।...

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : मधेश, लुम्बिनी र पुलिस क्लबको विजयी...

काठमाण्डौ,२८ पुस । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । काठमाण्डौको...

राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताप्रति सम्मान

काठमाडौं,२७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको...

लोकप्रिय समाचार