दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण सम्बन्धि रिट सर्वोच्च अदालतद्वारा खारेज
काठमाडौँ,१२ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण सम्बन्धि रिट सर्वोच्च अदालतले खारेज गरेको...
तत्काल उद्योगहरूको बिद्युत लाइन नकाट्ने प्राधिकरणको निर्णय, दुई सञ्चालकको असहमति
काठमाडौँ,१२ मंसिर ।
नेपाल विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने भएको छ । बुधवार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले तत्कालका लागि उद्योगहरूको बिजुली नकाट्ने...
दुर्गा प्रसाईंकाे रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ,१२ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको रिहाइको माग गर्दै काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्रसाईंको बन्दी प्रत्यक्षीकरणकाे...
आज यी तीन प्रदेशका पहाडी भु भागका केही स्थानमा वर्षा र...
काठमाडौं,१२ मंसिर ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका...
संविधानअनुसार बन्न बाँकी कानुनबारे अध्ययन गर्न उपसमिति गठन
काठमाडौँ,११ मंसिर ।
संविधानअनुसार बन्न बाँकी रहेका कानुनहरूकाे बारेमा अध्ययन गर्न संसदीय उपसमिति गठन भएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति अन्तर्गत सो...
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
काठमाडौं,११ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर...
प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो
काठमाडौंं,११ मंसिर ।
राष्ट्रराष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगिएको छ ।
साइबर अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका...
अबरुद्ध राहदानी सेवा पुनः सुचारु
काठमाडौं,११ मंसिर ।
कम्प्युटर प्रणालीमा देखिएको समस्याका कारण अवरुद्ध भएको राहदानी सेवा पुनः सुचारु भएको छ ।
विभागले सूचना जारी गरी सोमबार साँझदेखि सेवा
पूर्णरूपमा...
आजकाे माैसम : यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
काठमाडौँ,११ मंसिर ।
आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम...
थप १० युट्युब च्यानल कारबाहीमा
काठमाडौं,१० मंसिर ।
अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई...












