आज गुरुपूर्णिमा : गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइदै
काठमाडौ,२६ असार ।
आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा,गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइदैछ ।
यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने...
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ
काठमाडौं,२५ असार ।
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध...
रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार
काठमाडौँ,२५ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको...
देशका यी क्षेत्रमा शुक्रबारसम्मै आकस्मिक बाढीको जाेखिम
काठमाडौँ,२५ असार ।
देशका विभिन्न नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार मुलुकका केही...
उपनिर्वाचन : रुपन्देही–३ मा संघीय लाेकतान्त्रिक माेर्चाले नाउपाका उम्मेदवारलाई सघाउने
काठमाडौ,२४ असार ।
रुपन्देही निर्वाचन क्षेत्र नं–३ मा हुने उपनिर्वाचनमा संघीय लोकतान्त्रिक मोर्चाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा...
आज राति लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा ‘भारीदेखि धेरै भारी’वर्षाकाे...
काठमाडौ,२४ असार ।
आज राति बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम...
भोटेकोशी बाढी : हालसम्म ७ शव फेला,१८ जना अझै बेपत्ता
५५ जनाको उद्धार
काठमाडौँ,२४ असार ।
भोटेकोशी नदीमा आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार अपराहन्न ३ बजेसम्म बाढीमा...
नेपाली आयुर्वेदिक औषधी अब विदेश निर्यात गर्न पाइने
नेपाली आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा पद्धतिबाट उत्पादित औषधी निर्यात गर्ने मिल्ने मापदण्ड स्वीकृत
काठमाडौं,२४ असार ।
नेपाली आयुर्वेदिक औषधी तथा परम्परागत...
रास्वपा र राप्रपाका सांसदहरूद्वारा संसद् बहिष्कार
काठमाडौ,२३ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग...
देशभर मनसुनी वायुकाे प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,२३ असार ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन...












