आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ,२८ असार ।
आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन माैसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ...
अब ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले छाड्यो पाठकलाई
काठमाडौं,२७ असार ।
पूर्वराजा ज्ञानेन्द्र शाहकाे सम्वाद सचिवको रूपमा काम गर्दै आएका फणिराज पाठकलाई अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले छाडेको छ...
आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक : आर्थिक गतिविधि अभिवृद्धि...
काठमाडौँ,२७ असार ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेकाे छ ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जना बिरूद्व...
काठमाडौँ,२७ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना बिरूद्व भ्रष्टाचार...
पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव प्रहरी नियन्त्रणमा ! : संविधानले नचिनेको श्री...
काठमाडौ,२७ असार ।
पूर्वराजा ज्ञानेन्द्र शाहका सम्वाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको कार्यालयका...
नेकपा एकीकृत समाजवादी र वामदेव गौतमबीच पार्टी एकता गर्ने लिखित सहमति
काठमाडौ,२७ असार ।
नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता गर्ने सहमति भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र...
देशभर मनसुन सक्रिय, डुबान र पहिरोको जोखिम कायमै
काठमाडौँ,२७ असार ।
आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा केही स्थानमा र बाँकी क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित हल्का देखि...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र खादा माला निषेध, प्रयोग गरे कारबाही गर्ने चेतावनी
काठमाडौं,२६ असार ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलबाट बाहिरिने यात्रुलाई खादा माला लगायत सजावटी वस्तु प्रयोग नगर्न आग्रह गरेको छ । अध्यागमन क्षेत्रभित्रको...
उपनिर्वाचन : रूपन्देही-३ मा रास्वपाबाट चुनाव हाक्ने जिम्मेवारी सहमहामन्त्री आचार्यलाई
उम्मेदवारका लागि आवेदन आह्वान
काठमाडौं,२६ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ...
आज पनि लुम्बिनी,सुदूरपश्चिम,बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकाे सम्भावना
काठमाडौ,२६ असार ।
आज पनि लुम्बिनी,सुदूरपश्चिम,बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको...











