एमाले पोलिटब्युरो बैठक : विधान संशोधन प्रस्ताव पारित
विद्या भण्डारीको सदस्यता नवीकरण स्थगित !
काठमाडौ,३ असार ।
नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो...
शिक्षा विधेयकमा सहमति नजुटेपछि मिडिया काउन्सिल विधेयक अघि बढ्दै
काठमाडौं,३ साउन ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकलाई थाती राखेर मिडिया काउन्सिल विधेयकमाथि छलफल सुरु गर्ने भएको छ...
विद्या भण्डारीको सदस्यता अझैसम्म नवीकरण भएको छैन ! : अध्यक्ष ओली
काठमाडौ,२ साउन ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नभएको बताएका छन् ।
भण्डारीको सदस्यता नवीकरणका विषयमा...
शैक्षिक हडताल अवज्ञा गरेको भन्दै स्कुलको गाडी तोडफोड
काठमाडौ,२ साउन ।
शैक्षिक हडताल अवज्ञा गरेको भन्दै ललितपुरको गोदावरी क्षेत्रमा स्कुलको गाडी तोडफोड भएको छ ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतनिकट विद्यार्थी संगठन...
शनिबार रातिदेखि देशका धेरैजसो स्थानमा भारी वर्षाको प्रक्षेपण
काठमाडौ,२ साउन ।
शनिबार रातिदेखि देशका धेरैजसो ठाउँमा भारी वर्षाकाे सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र...
एमालेमा पदाधिकारी घटाउने प्रस्ताव,अध्यक्षसहित ११ जना मात्रै
काठमाडौ,१ साउन ।
नेकपा एमालेमा पदाधिकारी संख्या घटाउने प्रस्ताव गरिएको छ ।
आज बसेकाे नेकपा एमालेकाे जारी केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान अधिवेशनका...
सूचनाकाे हक अनुसार प्राप्त गर्ने सूचना र पुनरावेदन अब अनलाइन प्रणालीबाटै
काठमाडौं,१ साउन ।
सरकारी तथा सार्वजनिक निकायमा भए गरेका काम कारबाही सम्बन्धि सूचना अब अनलाईनमार्फत उपलब्ध हुने भएको छ ।
राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा...
आज पनि पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,१ साउन ।
आज पनि देशभरकाे माैसम सामान्य बदली भई बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका...
आज साउने संक्रान्ति : देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै
यस्तो छ पौराणिक महत्व
काठमाडौँ,१ साउन ।
आज साउने संक्रान्ति देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश...
१३ वटा रेफरल अस्पताल असोज मसान्तसम्मका लागि स्वास्थ्य बीमाको प्रथम सेवा...
काठमाडौँ,३२ असार ।
स्वास्थ्य बीमा बोर्डले काठमाडौं उपत्यका बाहिरका १३ वटा रेफरल (ठूला) अस्पताललाई आगामी असोज मसान्तसम्मका लागि प्रथम सेवा विन्दुका रूपमा सेवा सञ्चालन गर्न...












