देशभर मनसुन सक्रिय, आज पनि वर्षाको सम्भावना
काठमाडौँ,१६ साउन ।
आज दिउँसो देशभरकाे माैसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र...
उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
बुटवल,१५ साउन ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले राजनीतिक दललाई आह्वान...
भैरहवा मार्गदर्शन सहकारी ठगी : विद्यालय सञ्चालक सिलवाल पक्राउ
बुटवल,१५ साउन ।
मार्गदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कलेज सञ्चालक रामहरि सिलवाल पक्राउ परेका छन् । रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट...
भैरहवाकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको...
काठमाडौँ,१५ साउन ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रूपमा राख्नुपर्ने...
टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने
काठमाडौँ,१५ साउन ।
आइसीसी टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार विश्वकपको ग्लोबल...
आज साउन १५ : खीर खाने दिनकाे रूपमा मनाइदै
काठमाडौँ,१५ साउन ।
आज साउन १५ गते नेपाली समाजमा खीर खाने दिनको रूपमा मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते...
लुम्बिनीसहित ६ वटा प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ ...
काठमाडौ,१४ साउन ।
अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा...
देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा वर्षाको...
काठमाडौँ,१४ साउन ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रहनुका सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका...
देशभर मनसुन सक्रिय : केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,१३ साउन ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेश, बागमती...
आज नाग पञ्चमी पर्व मनाईदै, यस्तो छ धार्मिक मान्यता
काठमाडौँ,१३ साउन ।
आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी...










