लुम्बिनी प्रदेशसहित देशको पश्चिमी भु-भागमा वर्षाको सम्भावना
काठमाडौँ,२९ साउन ।
आज देशका पश्चिमी भुभागका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा तराई आसपास...
कुलिङ पिरियडमा गडबडी : राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा
काठमाडौं,२७ साउन ।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै...
लुम्बिनीसहित चार प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,२६ साउन ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली भई देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही...
आज विश्व आदिवासी दिवस देशभर मनाइदै
काठमाडौं,२४ साउन ।
आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदैछ ।
संयुक्त राष्ट्र संघले १९९४ मा अगष्ट ९ तारिखका दिन हरेक वर्ष...
आज जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व, देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण...
काठमाडौँ,२४ साउन ।
आज श्रावण शुक्ल पूर्णिमा, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ...
रास्वपा बैठक : सभापति लामिछाने निर्दोष रहेको निष्कर्ष, प्रतिशोधको राजनीतिविरूद्ध लडाइँ...
काठमाडौँ,२३ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी सभापति रवि लामिछाने निर्दोष रहेको भन्दै उनीमाथि प्रतिशोधपूर्ण तरिकाले अभियोजन लगाइएको दाबी गरेको छ ।
शुक्रबार सम्पन्न...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा अधिकांश सेवा...
काठमाडौँ,२३ साउन ।
सरकारले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न विभिन्न शुल्कमा भारी छुट दिने निर्णय...
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी...
काठमाडौँ,२३ साउन ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेस प्रदेश...
शिक्षक महासंघले भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने
काठमाडौँ,२२ साउन ।
नेपाल शिक्षक महासंघले शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने भएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, बिहीबार काठमाडौंमा बसेको...
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित,विद्यालयको प्रधानाध्यापक शिक्षक महासंघको सदस्य हुन...
काठमाडौँ,२२ साउन ।
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको छ ।
बिहीबार बसेकाे समितिकाे बैठकले उपसमितिको प्रतिवेदनमा संशोधनसहित विधेयक...












