नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले लिइन् शपथ
काठमाडौं,२७ भदौ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीकाे रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीलाई राष्ट्रपति...
उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर घाइते युवकको मृत्यु
चितवन,२७ भदौ ।
जेनजी युवा समुहको प्रदर्शनका क्रममा चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ ।
यही भदौ २४ गते...
अन्ततोगत्वा पूर्वप्रधानन्यायाधीश कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार गठन हुने
काठमाडौं,२७ भदौ ।
अन्ततोगत्वा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई आजै बेलुकी सरकार प्रमुखको रुपमा नियुक्त गर्ने तयारी भएको...
जेनजी प्रदर्शनमा मृत्यु भएका ३ सुरक्षाकर्मीकाे पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ,२७ भदौ ।
जेनजी युवाकाे प्रदर्शनका क्रममा मृत्यु भएका ३ जना प्रहरी जवानको अन्त्येष्टि गरिएकाे छ । यहि भदाै २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने...
‘जेनजी’ प्रदर्शन : मृत्यु हुनेको संख्या ५१ पुग्याे
काठमाण्डाै,२७ भदौ ।
'जेन–जी' प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या अहिलेसम्म ५१ जना पुगेको छ । काठमाण्डौसहित विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको संख्या ५१...
भागेका अभियुक्त र कैदीबन्दी यथाशीघ्र सम्पर्कमा आउन प्रहरीकाे आग्रह
काठमाण्डाै,२६ भदौ ।
नेपाल प्रहरीले भागेका अभियुक्त र कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर ‘जेन–जी’ प्रदर्शनका...
जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३४ पुग्यो, ३३१ जना...
काठमाडौँ,२६ भदौ ।
जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा ३३१ जना उपचाररत रहेका...
राजनीतिक निकासका लागि विचार–विमर्श भइरहेको छ : राष्ट्रपति पौडेल
काठमाडौँ,२६ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था...
डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई सेनाले सार्यो
काठमाडौं,२५ भदौ ।
डिल्लीबजार कारागारबाट भाग्न खोज्दा नियन्त्रणमा लिइएका कैदीबन्दीलाई नेपाली सेनाले स्थानान्तरण गरेको छ ।
बुधबार डिल्लीबजार कारागार भित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए । आगजनीपछि...
संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक ...
काठमाडौँ, २५ भदौ ।
नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक रहेको जनाएको छ । जेनजी आन्दोलनलाई जोडेर भ्रामक...












