वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरियो,अब ठूलो पानी पर्ने सम्भावना...

काठमाडौ,१९ असाेज । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो २...

बाढी-पहिरोमा परी हालसम्म ४० जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौ,१९ असाेज । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते...

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

काठमाडौं,१९ असोज । माैसम प्रतिकुलताका कारण हिजोदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

काठमाडौँको मनोहरा र बागमती नदीसहित देशका विभिन्न नदीमा जलसतह सतर्कता तह...

काठमाडौँ,१८ असाेज । निरन्तरकाे वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको छ । । जल तथा मौसम विज्ञान विभाग, खोकना जलमापन स्टेशनका...

नारायणगढ-मुग्लिन सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक

चितवन,१८ असाेज । नारायणगढ-मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरोको उच्च जोखिममा रहेको यस खण्ड शनिबार साँझ ६ बजेदेखि सबै...

तीन दिनका लागि लामो दूरीका यातायात बन्द

काठमाडौँ,१८ असाेज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका यातायात बन्द गरेको छ । जल तथा मौसम विज्ञान...

बुद्ध एयरद्वारा आजका सबै उडान रद्द

बुटवल,१८ असोज । मौसम प्रतिकूल अवस्थाकाे कारण जनाउँदै बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै...

आइतबार र सोमबार देशभर सार्वजनिक बिदा

काठमाडौं,१८ असाेज । देशभर भारी बर्षाको पूर्वानुमानपछि सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ । भारी वर्षासँगै बाढी पहिरोकाे जोखिमलाई मध्य नजर गर्दै विपद्...

आजदेखि मनसुन प्रणाली थप सक्रिय,बिभन्न ठाउँमा बाढी पहिरोकाे जाेखिम

काठमाण्डौ,१७ असाेज । आजदेखि मनसुन प्रणाली थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि मनसुन थप सक्रिय...

आज दशैंको एकादशी : दशैंको टीका लगाउने क्रम जारी

काठमाडौ,१७ असोज । आज एकादशीका दिन पनि दशैंको टीका र जमरा लगाउने क्रम जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका...

लोकप्रिय समाचार