एभरेस्ट एयरको हेलिकप्टर धौलागिरी बेसक्याम्पमा दुर्घटना
पोखरा, २६ चैत ।
धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १...
नवलपरासीमा भेटिएका ९ वटा बम सेनाद्वारा निष्क्रिय
नवलपरासी,१३ चैत ।
पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा फेला परेका नौ वटा बमलाई सोमवार नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको...
माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरियो
पोखरा,१० चैत ।
माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ ।
शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले...
गण्डकी प्रदेश : माओवादी केन्द्रले आज समर्थन फिर्ता लिँदै
पोखरा,१० चैत ।
नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
समर्थन फिर्ता लिने निर्णय...
बसको ठक्करबाट पोखरामा स्कुटर चालककाे मृत्यु
पोखरा,३ चैत ।
पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्की रहेकी छन् ।
को मृत्यु...
उच्च अदालत पोखराद्धारा पीएन क्याम्पसमा स्ववियु चुनावकाे गतिविधि अघि नबढाउन आदेश
कास्की,२८ फागुन
उच्च अदालत पोखराले पृथ्वीनारायण (पीएन) क्याम्पस पोखरालाई चैत २ गतेसम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावसम्बन्धी कुनै गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको...
गणतन्त्र जोगाउन कांग्रेस उम्मेदवारलाई मत : केसी
बागलुङ,१९ फागुन ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन कांग्रेससँग सहकार्य गरेको बताएका छन् । उनले राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस नेता...
दुई वर्षीया छोरीकाे हत्या गरेको आरोपमा बाबु पक्राउ
बागलुङ,१८ फागुन ।
बागलुङमा दुई वर्षीया बालिकाको हत्या आरोपमा उनका बाबु पक्राउ परेका छन् । २ वर्षकी आरिसा दिनको हत्या आरोपमा
बागलुङको जैमिनी नगरपालिका–४...
नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, २ जना घाइते
नवलपरासी,१६ फागुन ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सोमबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना...
पल शाह एक वर्षमा थुनामुक्त
दमौली,१५ फागुन ।
बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् ।
नाबालिक बलात्कारको आरोप लागेपछि...












