स्थापना दिवसको अवसरमा मगर महिला संघद्धारा विद्यार्थीलाई आर्थिक सहयोग
बुटवल,३ असोज ।
नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले बुटवलको एक सरकारी विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ ।
नेपाल...
भिएस ग्रुपका नयाँ ब्राण्डेड मोबाईल बजारमा
बुटवल, ३ असोज ।
मोबाईल उत्पादक तथा बिरतक कम्पनी भिएस गु्रप प्रा.लिले क्यानभास, आईप्रो र गे्रट एसिया ब्राण्डका बिभिन्न मोडलका मोबाईल फोनहरु बजारमा ल्याएको...
अख्तियारद्वारा पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौ,२ असाेज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्याराग्लाईडिङ्ग सञ्चालनको...
भैरहवाबाट आजदेखि जजिराको दैनिक कुवेत उडान सुरु
बुटवल,१ असोज ।
भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक अन्तराष्ट्रिय उडान सुरु भएको छ । साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत...
फेवा सहकारी १४ बर्षमा,शेयर सदस्यहरुलाई उद्यमशीलतामा जोडनुपर्नेमा जोड
बुटवल,३१ भदौ ।
फेवा बचत तथा ऋण सहकारी संस्था बुटवलको १४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष प्रेम गुरुङ्गको...
चोरी आरोपीहरुले भरियो इप्रका तुलसीपुरको थुनुवा कक्ष, केही दिनको अन्तरालमै २४...
दाङ, ३१ भदौ ।
दाङको तुलसीपुर बजार क्षेत्रमा चोरी गरेको आरोपमा २४ जना पक्राउ परेका छन् ।
चोरी आरोपमा एकै साथ धेरै जना पक्राउ परेपछि...
चेक बाउन्सको मुद्धाबाट जोगिन पिडित बिरुद्ध उल्टै किर्ते मुद्धा !
बुटवल,३० भदौ ।
चेक बाउन्सको मुद्धाबाट जोगिन पिडित बिरुद्ध उल्टै किर्ते मुद्धा दिएर थप पिडित बनाएको एक पिडितले गुनासो गरेका छन् ।
कपिलवस्तु जिल्लाको शिवराज...
चौराह–गोलपार्क सडक : निर्माण व्यवसायीको प्रस्टीकरण,´पानी रोकिएलगत्तै काम सुरु हुन्छ’
बुटवल,३० भदौ ।
बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तरगत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक पक्की गर्ने कार्य बर्षाका कारण रोकिएको निर्माण कम्पनीले जनाएको छ...
आजदेखि म्यादी प्रहरी भर्नाका लागि आवेदन लिन सुरु
काठमाण्डौ,३० भदौ ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रहरी प्रधान कार्यालयले आजदेखि म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु गरेको छ ।
इच्छुकले युवा युवतीहरुले...
मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ
पाल्पा,३० भदौ ।
मोटरसाइकल चोरी गरेको आरोपमा पाल्पाबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाग्लुङ बडिगाड १० घर भै हाल रुपन्देहीको कन्चन गाउँपालिका...














