समाजवाद उन्मुख अर्थतन्त्र विकासका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं,५ वैशाख । राष्ट्रिय सभामा समाजवाद उन्मुख अर्थतन्त्र विकाससम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा)...

दूधकाे रकम नदिएको भन्दै बुटवलका दुई डेरी पसलमा धर्ना

बुटवल,४ बैसाख । दुध खरिद गरेको रकम नदिएको भन्दै बुटवलका दुइ वटा डेरी पसलमा किसानहरूले धर्ना दिएका छन् । बुटवलको पाठक दुध डेरी र कस्तुरी...

नेपाल एअरलाइन्सले भैरहवाबाट दिल्ली र क्वालालम्पुर सिधा उडान भर्दै

काठमाण्डौ,२ बैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ ।...

उद्योग संघका अध्यक्ष पौडेललाई बिदाई

बुटवल,२ बैशाख । रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेललाई संघले बिदाई गरेको छ । इन्स्योर प्रोग्राम अन्तरगत स्विजरल्याण्डको भ्रमणमा जान लागेका अध्यक्ष पौडेललाई शनिवार एक...

रूपन्देहीको एक पलाष्टिक उद्योगमा आगलागि, लाखौंको क्षति

बुटवल,२ बैशाख । रुपन्देहीको सियारी ७ अमुवामा रहेको पलाष्टिक उद्योगमा आगलागि हुदा लाखाै रूपया बराबरको धनमाल क्षति भएको छ । अमुवामा रहेको जय पलाष्टिक...

नयाँ बर्षको पहिलो दिन लुम्बिनीमा ४० हजार बढी पर्यटक

लुुम्बिनी,१ बैशाख । नयाँ बर्ष २०८० को पहिलो दिन बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको सर्वाधिक घुईचो लागेको छ । कोभिड १९ कारण झण्डै तीन बर्षसम्म...

भैरहवा र पोखराबाट चीन उडानको पहल गर्न मन्त्री किरातीको आग्रह

काठमाडौं,३० चैत । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडानको लागि आवश्यक सहयोग र पहल गर्न नेपालका...

अयोग्य लडाकुलाई रकम बाड्ने सरकारको निर्णय खारेज गर्न शान्ति समाजको माग

काठमाडौं,३० चैत । मानवअधिकार तथा शान्ति समाजले अयोग्य घोषित माओवादी लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । माओवादी केन्द्रका...

नयाँ वर्षमा अर्थतन्त्रमा सुधार आउनेमा उद्योगीको आशा

बुटवल,३० चैत । नव वर्ष २०८० मा अर्थतन्त्रमा सुुधार आएर उद्योग तथा ब्यवसाय फस्टाउनेमा सरोकारवालाहरुले विश्वास ब्यक्त गरेका छन । वर्ष २०७९ मा आर्थिक...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन

काठमाण्डौ,३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । बिहिवार दोस्रो चरणको चुनाव हुनुअघि उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले...

लोकप्रिय समाचार