बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट
बुटवल,११ बैशाख ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको संगमपथमा
रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ ।...
डलरको सञ्चिती बढेकाले अर्थतन्त्र चलायमान हुने उद्योगि ब्यवसायीको आशा
बुटवल,९ बैशाख ।
नेपालमा पछिल्लो समय डलरको सञ्चिती बढेकाले मुलुकको अर्थतन्त्र चलायमान हुनेमा उद्योगि ब्यवसायीहरु आशावादी भएका छन् ।
बुटवल उद्योग बाणिज्य संघ अन्तर्गत गठीत हार्डवेयर...
लुम्बिनी प्रदेशको बेरुजु ३ अर्ब नाघ्यो
बुटवल,७ बैशाख ।
लुम्बिनी प्रदेशमा बेरुजु ३ अर्ब नाघेको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवदेनमा बेरुजु ३ अर्ब नाघेको उल्लेख छ ।
महालेखा परीक्षकको कार्यालयका...
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको पद हस्तान्तरण
बुटवल,७ बैशाख ।
रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको २२ औ साधारण सभा तथा ११ औ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण कार्यक्रम...
पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने काम राेकियाे
पाल्पा,७ बैशाख ।
पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने काम राेकिएकाे छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले संरचना भत्काउनु पर्ने नपर्ने बिषयमा दुबै पक्षलाई छलफलमा बाेलाएपछि...
पाल्पा दरबार आसपासका घरटहरा भत्काइयो
पाल्पा,६ बैशाख ।
पाल्पाकाे तानसेन स्थित पाल्पा दरबार आसपासका घरटहरा भत्काइएकाे छ ।
पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचीमा सुतिकृत गर्ने योजनाका साथ तानसेन नगरपालिकाले मखनटोल,...
पाल्पाली सेवा समाज कतारद्धारा मृगौला पिडित किशोरीलाई ५२ हजार सहयोग
बुटवल,६ बैशाख ।
पाल्पाली सेवा समाज कतार,दोहाले एक मृगौला पिडित किशोरीलाई ५२ हजार नगद सहयोग गरेको छ ।
पाल्पाको तिनाउ गाउपालिका वडा नं ५ कोलडाडा घर...
जग्गाको कित्ताकाट खुला गर्ने सरकारकाे निर्णय
काठमाडौं,५ वैशाख ।
सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको हो...
महासंघको केन्द्रीय सदस्यमा निर्वाचित अध्यक्ष कसजूलाई संघमा सम्मान
बुटवल,५ बैशाख ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा निर्वाचित भएकोमा संघले सम्मान गरेको छ ।
कसजुलाई...
स्थानीय सरकार जनताको विश्वासको शिरानी बन्न सक्नुपर्छ : मन्त्री गुरूङ
बुटवल,५ बैशाख ।
शहरी विकास मन्त्री सीता गुरुङले स्थानीय सरकार जनताको विश्वासको शिरानी बन्नुपर्ने बताएकी छन् ।
स्थानीय सरकार नजिककाे सरकार भएको भन्दै उनलेे स्थानीय सरकारले...













