दार्चुलाको लास्कुमा बाढीले दर्जन बढी घर बगायो, ११ जना बेपत्ता
दार्चुला,२५ भदौ ।
गएरातीदेखि परेको अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण एक दर्जन बढी घरहरू बगेकाे...









