एमालेको गढ भत्काउँदै पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी
पाल्पा,२३ फागुन ।
पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । अन्तिम मतगणनामा १८ हजार ३३६ मत ल्याएर राना विजयी भएका...
रूपन्देही क्षेत्र नं १ मा रास्वपाका सुनिल लम्साल विजयी
बुटवल,२३ फागुन ।
रूपन्देही क्षेत्र नं १ मा रास्वपा उम्मेदवार सुनिल लम्साल विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिरा केसीलाई पछाडि पार्दै...
पाल्पा क्षेत्र नं १ मा काँग्रेसका सन्दिप रानालाई १ हजार ५१०...
पाल्पा,२३ फागुन ।
पाल्पा क्षेत्र नं.१ मा नेपाली काँग्रेसका उमेदवार सन्दिप रानाले एक हजार ५१० मतको अग्रता लिएका छन् ।
उनलेे निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार...
पाल्पा क्षेत्र नं १ मा मतान्तर घटाउँदै कांग्रेसका सन्दिप राना
मतान्तर ११२ मा झर्यो
पाल्पा,२३ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाल्पा क्षेत्र नं.१ मा रामपुर नगरपालिकाकाे मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार सन्दिप रानाले...
निर्वाचन परिणामपछि एमाले उपाध्यक्ष पौडेल: पार्टीको नीति र नेतृत्व पुनर्गठन...
बुटवल,२३ फागुन ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेको नीति,नेतृत्व,संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरुप पुनर्गठन गर्न अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रूपन्देही–२...
रुपन्देही-२ मा विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले हराउँदै रास्वपाका...
बुटवल,२३ फागुन ।
रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु...
देशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको...
काठमाडौँ,२३ फागुन ।
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो...
पाल्पा-१ मा एमालेका नारायण प्रसाद आचार्यकाे अग्रता
पाल्पा,२३ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाल्पा क्षेत्र नं.१ मा नेकपा एमालेका नारायण प्रसाद आचार्यले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेकपा...
रुपन्देही- ४ मा रास्वपा का उम्मेदवार कन्हैया बनिया विजयी
बुटवल,२३ फागुन ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया विजयी भएका छन् ।...
रूपन्देही-२ मा रास्वपाका सुलभ खरेललाई २३ हजारभन्दा बढी मतकाे अग्रता
बुटवल,२२ फागुन ।
रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले २३ हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।
पछिल्लो मतगणनामा खरेलले २९ हजार ३९४...














