कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
काठमाडौं,२९ पुस ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता जारी रहेको छ ।
विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको...
कांग्रेसको विशेष महाधिवेशन भोलिसम्म लम्बिने, नेतृत्व चयन पनि मंगलबारै
काठमाडौँ,२८ पुस ।
राजधानी काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा...
प्रहरी हस्तक्षेपबीच संयुक्त संर्घष समिति नवलपरासीद्वारा जिल्लाका तीन स्थानमा मशाल जुलुस
नवलपरासी,२८ पुस ।
आगामी संसदीय निर्वाचन बहिष्कारकाे घाेषणा गरेको संयुक्त संर्घष समिति नवलपरासीले जिल्लाको तीन स्थानमा सोमवार मशाल जुलु्स निकालेको छ ।
जिल्लाको...
सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : १३ स्वर्णसहित कालिका प्रथम
बुटवल,२८ पुस ।
बुटवलमा जारी सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि कालिका मानवज्ञान माविले हातपारेकाे छ ।
बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा शनिबारदेखि सुरु...
राष्ट्रिय कविता प्रतियाेगिता -२०८२ मा पाल्पाली साहित्यकार भावना खनाल प्रथम
दाङ,२८ पुस ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाह प्रतिष्ठान,दाङद्वारा राष्ट्रिय कविता प्रतियाेगिता -२०८२ मा पाल्पाली साहित्यकार भावना खनाल प्रथम भएकि छिन् ।
प्रतियोगितामा दाङकी विणा राेका द्वितीय र...
बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड : ९ स्वर्णसहित कालिका प्रथम ८...
बुटवल,२६ पुस ।
बुटवलमा जारी सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत
एथ्लेटिक्स तर्फ वटा विधाका खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताको दाेस्राे दिन आइतबार बेलुकासम्म ९...
काँग्रेस पनि बदलिन्छ र अब देश पनि बदल्छौँ : महामन्त्री शर्मा
काठमाडौँ,२७ पुस ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब काँग्रेस बदलिने र देश पनि बदल्ने बताएका छन् ।
काँग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री...
कांग्रेस विशेष महाधिवेशन : ६२ प्रतिशत बढी महाधिवेशन प्रतिनिधि सहभागी
काठमाडौं,२७ पुस ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री...
निर्वाचन बहिष्कारको लगि नवलपरासीमा ६ पार्टीको संयुक्त संर्घष समिति
नवलपरासी,२७ पुस ।
नवलपरासीमा क्रियाशील ६ राजनीतिक दलले संसदीय निर्वाचन बहिष्कारका लागि जिल्लास्तरीय संयुक्त संर्घष समिति गठन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
ती...
राष्ट्रिय जनमुक्ति पार्टीले डिके बुद्धिष्टलाई भावी राष्ट्रपतिकाे रूपमा अगाडि सार्ने
काठमाडौं,२७ पुस ।
राष्ट्रिय जनमुक्ति पार्टीले मूलुकको भावी राष्ट्रपतिको रूपमा देव कुमार लामा (डिके बुध्दिष्ट) को नाम प्रस्ताव गर्ने निर्णय गरेको छ ।
राजधानी काठमाडौंमा जारी...
















