पेट्रोलमा १५ र डिजलमा प्रतिलिटर १० रुपैयाँ मुल्य बढ्याे
काठमाडौं,२ चैत ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५...
एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत
एनआरएनएको सबै कार्यसमिति सर्वसम्मत
काठमाडौँ,१ चैत ।
एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदका प्रत्यासी रविन बज्राचार्यले आइतबार साँझ पत्रकार...
मन्त्रिपरिषद् बैठक : जेनजी आन्दाेलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सोमबार सार्वजनिक...
काठमाडौँ,१ चैत ।
गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सरकारले ग्रहण गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव अस्लामीकाे चुनाव खर्च एक लाखभन्दा कम
बुटवल,१ चैत ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव तथा पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार टाेप अस्लामीकाे चुनाव खर्च एक लाखभन्दा कम...
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट हेर्दाहेर्दैमा
काठमाडौँ,१ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च...
रवि लामिछानेको अभियोग संशोधनविरुद्धको रिट सुवेदी र पोखरेलको इजलासमा
काठमाडौं,१ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगबाट उन्मुक्ति दिने गरी भएको मुद्दा संशोधनको...
मध्यपूर्व तनावका बाबजुद दोहा–काठमाडौं उडान पुनः सञ्चालन हुँदै
काठमाडौं,१ चैत ।
मध्यपूर्व क्षेत्रमा तनावका बाबजुद दोहा–काठमाडौं उडान पुनः सञ्चालन हुने भएको छ ।
बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका बेला कतारको राजधानी दोहाबाट...
मध्यपूर्व युद्ध थप चर्किने संकेत : अमेरिकाद्वारा आफ्ना नागरिकलाई मध्यपूर्वका १४...
काठमाडौं,१ चैत ।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूमा आक्रमण जारी राखेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्रका १४ वटा देश छाड्न अपिल गरेको छ...
देशका केही भू-भागमा बर्षाकाे सम्भावना
काठमाडौँ,१ चैत ।
नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विज्ञानलेे जनाएको छ ।
हाल...
मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना : ६ जनाको मृत्यु, ८...
गोरखा,३० फागुन ।
मनकामना दर्शन गरेर फर्कदै गरेको ईभी माइक्रो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ ।
गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको...















