“सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने क्यान्सर रोग नियन्त्रणका लागि तीनै तहका सरकार...
बुटवल, ७ असार ।
सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने क्यान्सर लगायतका राेग नियन्त्रणका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
सुशील कोइराला प्रखर...
लुम्बिनीमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस,योग स्वास्थ्य र कल्याणको मार्ग हो :...
लुम्बिनी,६ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् ।
भारतीय राजदुतावास, लुम्बिनी विकास कोष सहितको आयोजनाम विहिबार बुद्धजन्मस्थल...
हेटौंडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानअन्तर्गत राखेकोमा दलहरुको विरोध प्रदर्शन
हेटौंडा,१ असार ।
हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध सत्तारुढ नेकपा माओवादी केन्द्रसहित चार राजनीतिक...
१४ वर्षीया बालिका बलात्कारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
पाल्पा,३० जेठ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ३५ वर्षीय बृहस्पति...
बुटवल स्थित स्वास्थ्य बिमा बाेर्डकाे प्रदेश कार्यालयमा तालाबन्दी
बुटवल,३० जेठ ।
स्वास्थ्य विमा बाेर्ड अन्तर्गतका दर्ता सहयोगीहरूले वाेर्डकाे बुटवल स्थित लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।
स्वास्थ्य विमा गराए बापत पाउने प्राेत्साहन भत्तामा...
मेसुको स्वागतमा अस्पताल हाताभित्रै पटाका पड्काइयो
कपिलवस्तु,२९ जेठ ।
कपिलवस्तुकाे तौलिहवास्थित जिल्ला अस्पतालमा सरुवा भएर आएका मेडिकल सुपरिटेण्डेन्ट डा.किशोर बन्जाडेको स्वागतमा अस्पताल हाताभित्र पटाका पड्काइएको छ ।
उनको स्वागतका लागि अस्पतालभित्रै औपचारिक...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीको १९ औं स्थापना दिवसमा विविध कार्यक्रम
बुटवल,२८ जेठ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीले १९ औं स्थापना दिवस विभिन्न कार्यक्तम गरि मनाइएको छ । स्थापना दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्तममा...
गुल्मी जिप दुर्घटना : घाइतेको उपचारमा कमी हुन नदिन पाल्पा कांग्रेसकाे...
पाल्पा,२२ जेठ ।
नेपाली काँग्रेस पाल्पाले गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङमा सोमबार भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको उपचारमा कमी हुन नदिन...
सुत्केरी महिला र बच्चाको मृत्यु भएपछि आफन्तहरूद्वारा मिसन अस्पताल घेराउ
पाल्पा,१९ जेठ ।
पाल्पाको तानसेन स्थित युनाइेड मिसन अस्पतालमा सुत्केरीको मृत्यू भएपछि आफन्तद्वारा आन्दोलन गरेका छन् ।
जिल्लाको माथागढी गाउँपालिका वडा नं १ चिदीपानी निवासी एक...
बुटवलको पशु बधशाला सञ्चालनमा, सुख्खानगर र होराइजन चोकमा बिक्री कक्ष स्थापना
बुटवल,१७ जेठ ।
बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ। बुटवल १० धागो कारखानानजिकै दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरु जडान गरी...













