पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं,६ कार्तिक ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार...
तिहारकाे मुख्य दिन आज भाइटिका मनाइदै, उत्तम साइत बिहान ११:३९ बजे
बुटवल,६ कार्तिक ।
यमपञ्चक अर्थात् तिहारकाे मुख्य दिन आज भाइटिका पर्व मनाइदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...
दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा रूपन्देहीकाे गैडहवा स्थित नदीमा डुबेर तीन...
बुटवल,५ कार्तिक ।
रुपन्देहीकाे गैडहवामा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबेर तीन जना युवाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा रूपन्देहीको मायादेवी...
यमपञ्चक : आज गोरु र गोवर्द्धन पूजा गरिँदै
बुटवल,५ कार्तिक ।
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर गोरु तिहार पर्व मनाइँदैछ ।
वर्षभर जोतिएर मानव...
पाल्पामा ७६ वर्षीया महिलाको हत्या
पाल्पा,४ कार्तिक ।
पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा एक महिलाको हत्या भएको छ । गएराति करिब १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट...
रुपन्देहीमा करिब साढे १८ लाखको सामानसहित दुईजना पक्राउ
बुटवल,४ कार्तिक ।
रुपन्देहीमा करिब साढे १८ लाखको सामानसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका इलाका तथा चाैकीबाट...
लुम्बिनी साहित्य सङ्गमद्वारा लक्ष्मी जयन्तीको अवसरमा स्वर्गद्वारीमा रचना वाचन
प्युठान,३ कार्तिक ।
लुम्बिनी साहित्य सङ्गमकाे आयोजनामा प्यूठानको स्वर्गद्वारीमा लक्ष्मी जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
सङ्गमकी लुम्बिनी प्रदेश अध्यक्ष भावना खनालको अध्यक्षता...
ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु,दुई जना घाइते
नवलपरासी,३ कार्तिक ।
पूर्वी नवलपरासीकाे मध्यबिन्दुमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
सोमबार बिहान साढे ६ बजे मध्यबिन्दु नगरपालिका-८ गडारखोलास्थित पूर्व पश्चिम राजमार्गमा चोरमाराबाट...
जेनजीको माग प्रधानमन्त्रीको राजीनामा थिएन, बर्तमान सरकार असंवैधानिक : ओली
काठमाडौँ,२ कार्तिक ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीकाे आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको दाबी गरेका छन् ।
राजधानी काठमाडौंमा...
गुल्मीकाे धुर्काेटका मिनबहादुर घर्ती रोका मृत फेला
गुल्मी,२ कार्तिक ।
गुल्मीकाे धुर्काेटमा एक पुरुष मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा जिल्लाको धुर्कोट गाउँपालिका-६ रजस्थल नियालपानीका ६३ वर्षीय मिनबहादुर घर्ती रोका...
















