Saturday, September 26, 2026

आज लोकतन्त्र दिवस मनाइदै

काठमाडौँ,११ बैशाख । आज २०औ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९...

संघीय संसदको अधिवेशन स्थगित

काठमाडौँ,१० बैशाख । बैशाख १७ गतेदेखि आव्हान गरिएको संघीय संसदको अधिवेशन स्थगित भएको छ । राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को...

भारतीय पर्यटकहरुलाई दुःख दिएको आरोपमा ३ जना बिचौलिया प्रहरीको नियन्त्रणमा

बुटवल,१० बैशाख । भारतीय पर्यटकहरुलाई दुःख दिएको आरोपमा ३ जना बिचौलियालाईरुपन्देहीको सिमा नाका बेलहीयाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा...

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ

काठमाडौं,१० वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्याेगी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ,१० बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल कोशी, बागमती...

राष्ट्रिय आर्थिक गणना सफल गराउन बुटवल उवासंघकाे आग्रह

बुटवल,९ बैशाख । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले राष्ट्रिय आर्थिक गणना सफल बनाउन उद्योगी, व्यवसायी तथा संघ–संस्थासँग आवश्यक सहयोग गर्न अपिल गरेको छ ।...

बुटवलको सडक पेटी खाली गराउने अभियान आज आठौं दिन पनि जारी

बुटवल,९ बैशाख । बुटवल उपमहानगरपालिकाकाे सडक पेटी खाली गराउने अभियान आज आठौं दिन पनि जारी रहेको छ । पैदल यात्रुका लागि सडक पेटी सहजरूपमा उपयोग गर्न...

गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा

काठमाडौँ,९ बैशाख । गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएका छन् । गुरुङले आफ्नो सम्पत्ति विवाद बारे चौतर्फी प्रश्न उठेपछि राजीनामा दिएका हुन् । उनले राजीनमा...

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन निर्देशन

बुटवल,९ बैशाख । यातायात व्यवस्था विभागले सार्सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन निर्देशन दिएको छ । यातायात व्यवस्था विभाग अन्तर्गतको सवारी अनुगमन,मापदण्ड तर्जुमा र सवारी-चालक...

लोकप्रिय समाचार