पहिरोले सिद्धार्थ राजमार्गकाे बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल,१५ भदौ । बर्षासँगै पहिरो खस्दा सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा खसेको ढुंगासहितको पहिरो खसेका कारण...

रूपन्देही–३ उपनिर्वाचन : रास्वपाको उम्मेदवारमा डा लेखजंग थापा

काठमाडाैँ,१५ भदौ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ काे उपनिर्वाचमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् । आज बेलुका...

राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक एसपीसहित सशस्त्रका १६...

काठमाडौँ,१५ भदौ । सशस्त्र प्रहरी बल,नेपालका इकाईहरूमा कमाण्डरको रुपमा खटाईएका सशस्त्र प्रहरी अधिकृतहरुको कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक एसपीसहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको...

डीडीसीबाट बक्यौता रकम भुक्तानीको माग गर्दै दुग्ध किसान आन्दोलनमा

काठमाण्डाै,१५ भदौ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बक्यौता भुक्तानी नगरेपछि दूध उत्पादक किसानले आन्दोलन शुरू गरेका छन् । काभ्रे, नुवाकोट, धादिङलगायत...

८ दिनदेखि बेपत्ता गुल्मीका एक पुरुष मृत फेला

गुल्मी,१५ भदौ । आठ दिनदेखि बेपत्ता गुल्मीका एक पुरुष मृत फेला परेका छन् । जिल्लाकाे धुर्काेट गाउँपालिका-६ रजस्थलका ५६ वर्षीय शिवबहादुर घर्ती मृत फेला...

दसैँका लागि यस बर्ष पनि नयाँ नभई सुकिला नोट वितरण गर्दै...

काठमाडौँ,१५ भदौ । नेपाल राष्ट्र बैंकले यस बर्ष पनि नयाँ नाेटकाे सट्टा सुकिला नोट वितरण गर्ने भएको छ । नेपालीहरूका महान पर्व दसैं, तिहार, छठलगायतलाई मध्यनजर...

आज पनि लुम्बिनीसहित चार प्रदेशमा मध्यम वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिम...

काठमाडौँ,१५ भदौ । आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका...

लुम्बिनी प्रदेशसभा सदस्य मगरको निधन

बुटवल,१५ भदौ । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ । एमालेबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी रूकुम पूर्वकी पुनको...

आज बुटवलमा पनि स्थानीय सार्वजनिक बिदा

बुटवल,१५ भदौ । बुटवल उपमहानगरपालिकाले आज एक दिन स्थानीय बिदा दिएको छ । थारू समुदायकाे महत्त्वपूर्ण चाड बड्का अट्वारी ( बड्का आइतबार ) काे...

रुपन्देहीका १४ वटा स्थानीय तहमा भदौ १५ गते आइतबार स्थानीय बिदा

बुटवल,१४ भदौ । बड्का अट्वारी (बड्की आइतबार) पर्वको अवसरमा रुपन्देहीका १४ वटा स्थानीय तहले भदौ आइतबार स्थानीय बिदा दिएका छन् । जिल्लाका तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह,...

लोकप्रिय समाचार