तिहार पर्व शूरु : आज धनतेरस
काठमाडौं,१ कार्तिक ।
हिन्दुहरूको दोस्रो ठूलो महान् चाड तिहार आजदेखि शूरु भएको छ ।
तिहारकाे पहिलो दिन आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् ।...
आइसीसी पुरुष टी-२० विश्वकप छनाेट : सामाओलाई १२४ रनले पराजित गर्दै...
काठमाडौँ,१ कार्तिक ।
नेपाल आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ ।
प्रतियोगिता...
जेनजी अभियान्ता मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल खोल्ने तयारी
काठमाडौं,३१ असोज ।
जेनजी अभियान्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने तयारी गरेका छन् ।
'गरिखान देऊ' भन्ने अभियानका संयोजकसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत राजनीतिक दल...
ठूला भ्रष्टाचार काण्डको अनुसन्धान सुरु : शीर्ष नेता तथा पूर्वमन्त्रीहरू निगरानीमा
काठमाडौं,३१ असाेज ।
गृह मन्त्रालयले विगतका सरकारको संरक्षणमा रोकिएको र अवरुद्ध हँुदै आएका विभिन्न भ्रष्टाचार र अनियमिततासम्बन्धी छानबिन र अनुसन्धानलाई अघि बढाएको छ ।
गृहमन्त्री ओमप्रकाश...
चीन, अमेरिका, इजरायलसहित ११ देशका राजदूतलाई सरकारले फिर्ता बोलायो
काठमाण्डाै, ३० असोज ।
चीन, अमेरिका, इजरायलसहित ११ देशका राजदूतलाई सरकारले फिर्ता बोलाएको छ ।
सरकारले केपी शर्मा ओलीकाे पालामा राजनीतिक नियुक्ति पाएका ११ देशका...
स्थानीय तथा स्वदेशी फुल माला बिक्रीवितरणका लागि बुटवलका ११ स्थान...
बुटवल,३० असाेज ।
नेपालीहरूकाे महान पर्व शुभ दिपावली तथा छठलाई मध्यनजर गरि बुटवल उपमहानगरपालिकाका बिभिन्न ११ स्थानबाट फुल तथा मालाकाे बिक्रीवितरण हुने भएको छ ।
बुटवल...
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : २ जनाको मृत्यु,२ जना गम्भीर घाइते
अर्घाखाँची,३० असाेज ।
अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
जिल्लाकाे छत्रदेव...
टी–२० विश्वकप छनोट : नेपालसँग ओमान ३८ रनले पराजित
काठमाडौँ,३० असाेज ।
आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट...
जेनजीका नाममा कर्मचारी धम्क्याएकाे आराेपमा अर्जुन शाही पक्राउ
काठमाडौँ,२९ असाेज ।
जेनजीका नाममा विभिन्न कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेकाे आराेपमा अर्जुन शाही पक्राउ परेका छन् ।
उनलाई कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी...
नेपाल तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट
काठमाडौँ,२९ असाेज ।
नेपाल लगातार तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ ।
बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित...













