अपहरित बालकको ७ घण्टाभित्रै उद्धार, बालककै बुवा र मामा पक्राउ
जनकपुर,९ फागुन ।
धनुषाबाट अपहरणमा परेका एक बालकको ७ घण्टाभित्रै सकुशल उद्धार भएको छ ।
अपहरणमा संलग्न रहेको अभियोगमा बालकका बालकका बुवा र मामासहित...
कैलालीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
कैलाली,९ फागुन ।
कैलालीको कैलारी गाउँपालिका ३ मा गाडामा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका १९ का ४२ वर्षीय...
ट्रकको ठक्करबाट मोरङमा २ जनाको मृत्यु
विराटनगर, ९ फागुन ।
ट्रकको ठक्करबाट मोरङको उर्लाबारीमा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका ८ सिसौलीका २३...
आज प्रदेश १ को प्रदेशसभा बैठक बस्दै
विराटनगर,९ फागुन ।
सत्तापक्षकै सांसदहरुको अवरोधका कारण स्थगित भएको प्रदेश नम्बर एकको प्रदेश सभा बैठक आज बस्दैछ । सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका...
साथीले साथीलाई पढाउन खाजा नास्ता पसल संचालन
बुटवल,८ फागुन ।
रुपन्देहीको रुद्रपूर साथी सञ्जाल र गजेडी साथी सञ्जालले आर्थिक अभावका कारण पढ्नबाट बञ्चित स साना विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गर्न हाट बजारमा खाजा...
बालुवा खानीमा पुरिएर पाल्पामा दुई जनाको मृत्यु
पाल्पा,८ फागुन ।
जिल्लाको पूर्वखोला गाउँपालिका–४ छेबकुनमा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूर्वखोला –४ बलीपोखराका १३ वर्षीया पवित्रा सारू...
संसद पुनस्र्थापना नभए देशमा ठूलो संकट आउछ -जनमोर्चा अध्यक्ष केसी
बुटवल,८ फागुन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा पुर्नस्थापना नभए देशमा ठूलो संकट आउन सक्ने चेतावनी दिएका छन् ।
अहिलेको निकास प्रतिनिधि सभा...
राम्रोसँग घर चलाउन सक्नेले देश चलाउन सक्छ–कांग्रेस प्रमुख सचेतक खाँण
बुटवल,८ फागुन ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राम्रोसँग एउटा घर परिवार चलाउन सक्नेले देश चलाउन सक्ने बताएका छन् ।
शनिबार बुटवलमा आयोजित...
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक
काठमाण्डौं,८ फागुन ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार एक विज्ञप्ति जारी...
जेलभित्रै हत्यामा संलग्नलाई राष्ट्रपतिले माफी दिएको भन्दै तरुण दलद्धारा आपत्ति
काठमाडौँ,८ फागुन ।
तरुण दलका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न तथा जेल भित्रै हत्यामा संलग्न व्यक्तिहरूलाई सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा कैद मिनाहा गरिएको...




