अर्घाखाँची भगवती–रुपन्देही सम्पर्क समाजको साधारण सभा तथा अधिवेशन
बुटवल,२८ चैत ।
अर्घाखाँची साविक भगवती–रुपन्देही सम्पर्क समाजको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन...
नवरत्न मा वि तथा प्राविधिक शिक्षालय सेमलारको छात्रवास भवनको उद्घाटन
बुटवल,२८ चैत ।
नवरत्न माद्यमिक विद्यालय तथा प्राविधिक शिक्षालय बुटवल १५ सेमलारको नवनिर्मित छात्रवास भवनको उद्घाटन भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयको नवनिर्मित...
मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एकजनाको मृत्यु
गुल्मी, २८ चैत ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
गौंडाकोटबाट चारपालातर्फ जाँदै लु २३प ५०६७ नम्बरको मोटरसाइकल शुक्रबार राति गुल्मीदरबार गाउँपालिका...
ललितपुर मेयर कप क्रिकेटको उपाधि एपीएफलाई
काठमाण्डौ,२८ चैत ।
पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हातपारेको छ ।
कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई...
कोरोना नियन्त्रण मापदण्ड उल्लंघन गरेको आरोपमा नर्वेकी प्रधानमन्त्रीलाई २० हजार क्रोनर...
काठमाण्डौ,२८ चैत ।
कोरोना नियन्त्रणका लागि लागु भएको स्वास्थ्य सूरक्षा मापदण्ड उल्लंघन गरेको अभियोगमा नर्वेकी प्रधानमन्त्री इरना सलबर्गलाई जरिवाना तिराइएको छ ।
प्रधानमन्त्री इरना सलबर्गले आफ्नो...
पत्रकार महासंघ रुपन्देहीमा एक उपाध्यक्ष र एक सदस्य बाहेक लोकतान्त्रिक प्यानल...
बुटवल,२६ चैत ।
नेपाल पत्रकार महासंघ रुपन्देहीमा रामराज पोखरेल नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट महिला उपाध्यक्ष र एक सदस्य...
नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक बल प्रयोग गर्ने गरे ः...
काठमाण्डौ,२५ चैत ।
नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक बल प्रयोग गर्ने गरेको मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।
एम्नेस्टी इन्टरनेशनलले बुधवार सन्...
आगलागीमा परी प्युठानमा दुई बालबालिकाको मृत्यु
प्युठान,२५ चैत ।
प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
स्थानीय रमेश रानाको गोठमा बुधबार बिहान ९ बजेतिर...
गण्डकी प्रदेश सरकार ः माओवादीका दुई मन्त्रीद्धारा राजीनामा
पोखरा,२५ चैत ।
गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा...






