कालिका मानवज्ञान माविमा नमुना ‘कालिका संसद’
बुटवल,२ चैत ।
बुटवल उप–महानरपालिका वडानम्बर १० कालिकानगर स्थित कालिका मानवज्ञान माविका कानून संकायमा अध्ययनरत विद्यार्थीले ‘कालिका संसद’ को अभ्यास गरेका छन् ।
कानुन विद्यार्थी...
स्ववियु निर्वाचन : महेन्द्र बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन
दाङ,२९ फागुन ।
दाङको घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सबै पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेपछि...
फ्रि भिसा र डिपेन्डेन्ट भिसाको प्रलोभन नदिन कन्सल्टेन्सीहरूलाई मन्त्रालयकाे निर्देशन
काठमाडौं,२९ फागुन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले फ्रि–भिसा, रोजगारीको ग्यारेन्टी, डिपेन्डेन्ट भिसा उपलब्ध गराउने लगायतका प्रलोभन नदिन शैक्षिक परामर्शदातृ निकायलाई निर्देशन दिएको छ...
विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा झडप,दुई जना घाइते,प्रधानाध्यापक पनि कुटिए
दाङ,२९ फागुन ।
दाङको घोराही उपमहानगरपालिका–१४, नयाँ बजारस्थित शुभप्रभात माविकाे विद्यालय व्यवस्थापन समिति गठन गर्ने क्रममा विवाद हुँदा झडप भएको छ । झडपका क्रममा प्रधानाध्यापक...
स्ववियु निर्वाचन : ८४ क्याम्पसमा निर्विरोध नेतृत्व चयन
काठमाडौँ,२८ फागुन ।
स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन अन्तर्गत देशभरका ८४ वटा क्याम्पसहरूको नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार मनोनयन दर्ता गर्नेक्रममा पदमा एक जनाको...
कृषक पाठशालाकाे रूपमा विकास हुँदै भैरब च्याउ उद्योग
पाल्पा,२८ फागुन ।
पाल्पाको तानसेन नगरपालिका वडा नं ८ जरेपिपल स्थित भैरब च्याउ उद्योग प्रालि कृषक पाठशालाकाे रूपमा विकास हुन थालेको छ ।
जिल्लामै पहिलोपटक...
स्ववियु निर्वाचन : सत्तारुढ दलका बिद्यार्थी संगठन बिरुद्ध दुई अखिल (क्रान्तिकारी)...
नवलपरासी,२७ फागुन ।
नवलपरासीमा सत्तारुढ दुईवटा ठुला दल काँग्रेस र एमाले निकट बिद्यार्थी संगठनको बिरुद्ध बिभिन्न संगठनहरुले चुनावी तालमेल गरेका छन् । स्वतन्त्र बिद्यार्थी युनियनको...
खैरो हेरोइनसहित रूपन्देहीको भैरहवाबाट तीन युवा पक्राउ
बुटवल,२६ फागुन ।
लागूऔषध खैरो हेरोइन बेचबिखनको आशंकामा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । गाेप्य सुचनाका आधारमा प्रहरी आफैं नक्कली खरिदकर्ता बनेर ती युवाकहाँ...
लुम्बिनी बौद्ध विश्वविद्यालयमा भर्ना भएका विदेशी विद्यार्थीलाई स्वागत
एक शैक्षिक सत्रमा ३८ जना विद्यार्थी भर्ना
बुटवल,२२ फागुन ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा भर्ना भएका विदेशी विद्यार्थीहरुलाई विश्वविद्यालयले एक कार्यक्रमकाबीच स्वागत गरेको छ । विश्वविद्यालयमा...
स्ववियु निर्वाचन : अखिल (क्रान्तिकारी) द्वारा नवलपरासीका तीन क्याम्पसमा संगठन दर्ता
नवलपरासी २१ फागुन ।
मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध अखिल (क्रान्तिकारी)ले नवलपरासीमा तीनवटा क्याम्पसमा संगठन...














