‘जेनजी’ प्रदर्शन : मृत्यु हुनेको संख्या ५१ पुग्याे

काठमाण्डाै,२७ भदौ । 'जेन–जी' प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या अहिलेसम्म ५१ जना पुगेको छ । काठमाण्डौसहित विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको संख्या ५१...

रुपन्देहीमा पुन : निषेधाज्ञा र कर्फ्यू

दिउँसो निषेधाज्ञा, राति कर्फ्यू बुटवल, २७ भदौ । निषेधाज्ञा र कर्फ्यू हटेसँगै जनजिवन सामान्य बन्दै गइरहेका बेला रुपन्देहीमा पुन : निषेधाज्ञा र कर्फ्यू लगाइएको छ...

देश र संविधान रक्षाकाे माग गर्दै बुटवलमा पत्रकारसहित पेसागत संघ संस्थाहरूद्वारा...

बुटवल,२७ भदौ । देश र संविधानकाे रक्षाका लागि नेपाल पत्रकार महासंघलगायत पेसागत संघ संस्थाहरूले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ रूपन्देहीको अगुवाइमा रूपन्देहीमा...

कर्फ्यू हटेसँगै रूपन्देहीको जनजीवन सामान्य बन्दै,छाेटाे दुरीका सार्वजनिक सवारीसाधन चल्ने थाले

बुटवल,२७ भदौ । निषेधाज्ञा र कर्फ्यू हटेसँगै बुटवलसहित रूपन्देही जिल्लाकाे जनजीवन सामान्य बन्दै गएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य बनेको ठहर गर्दै...

भागेका अभियुक्त र कैदीबन्दी यथाशीघ्र सम्पर्कमा आउन प्रहरीकाे आग्रह

काठमाण्डाै,२६ भदौ । नेपाल प्रहरीले भागेका अभियुक्त र कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर ‘जेन–जी’ प्रदर्शनका...

बुटवलमा पनि युवा विद्यार्थीकाे प्रदर्शन : राष्ट्रपति पाैडेललाई सार्वजनिक गर्न माग

बुटवल,२६ भदौ । जेनजीकाे आन्दाेलन र त्यसपछि उत्पन्न असहज परिस्थिका बिच बुटवलमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन् । बुटवलकाे मिलनचाेकमा भएकाे प्रदर्शनमा उनिहरूले नारावाजी सहित...

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३४ पुग्यो, ३३१ जना...

काठमाडौँ,२६ भदौ । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा ३३१ जना उपचाररत रहेका...

राजनीतिक निकासका लागि विचार–विमर्श भइरहेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ,२६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था...

रुपन्देहीमा बिहीबार बेलुका ७ बजेसम्म कर्फ्यु आदेश जारी

बुटवल,२६ भदौ । रुपन्देहीमा बिहीबार बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार (आज)...

डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई सेनाले सार्‍यो

काठमाडौं,२५ भदौ । डिल्लीबजार कारागारबाट भाग्न खोज्दा नियन्त्रणमा लिइएका कैदीबन्दीलाई नेपाली सेनाले स्थानान्तरण गरेको छ । बुधबार डिल्लीबजार कारागार भित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए । आगजनीपछि...

लोकप्रिय समाचार