काठमाडौंकाे थापाथली स्थित सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर
काठमाडौँ,१२ बैशाख ।
काठमाडौंकाे थापाथली स्थित सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ ।
यसअघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका...
सुकुम्बासीमाथि बल प्रयोग गर्नु शासकको अपरिपक्व र अविवेकी शैली : कांग्रेस
काठमाडौँ,११ बैशाख ।
नेपाली कांग्रेसले सुकुम्बासी बल प्रयोग नगरी दीर्घकालीन समाधान खोज्नुपर्ने जनाएको छ ।
शुक्रबार बसेकाे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्बासीमाथि बल प्रयोग...
आज लोकतन्त्र दिवस मनाइदै
काठमाडौँ,११ बैशाख ।
आज २०औ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९...
संघीय संसदको अधिवेशन स्थगित
काठमाडौँ,१० बैशाख ।
बैशाख १७ गतेदेखि आव्हान गरिएको संघीय संसदको अधिवेशन स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को...
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
काठमाडौं,१० वैशाख ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्याेगी शेखर गोल्छा पक्राउ परेका छन् ।
नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई...
राष्ट्रिय आर्थिक गणना सफल गराउन बुटवल उवासंघकाे आग्रह
बुटवल,९ बैशाख ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले राष्ट्रिय आर्थिक गणना सफल बनाउन उद्योगी, व्यवसायी तथा संघ–संस्थासँग आवश्यक सहयोग गर्न अपिल गरेको छ ।...
बुटवलको सडक पेटी खाली गराउने अभियान आज आठौं दिन पनि जारी
बुटवल,९ बैशाख ।
बुटवल उपमहानगरपालिकाकाे सडक पेटी खाली गराउने अभियान आज आठौं दिन पनि जारी रहेको छ ।
पैदल यात्रुका लागि सडक पेटी सहजरूपमा उपयोग गर्न...
गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा
काठमाडौँ,९ बैशाख ।
गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएका छन् ।
गुरुङले आफ्नो सम्पत्ति विवाद बारे चौतर्फी प्रश्न उठेपछि राजीनामा दिएका हुन् ।
उनले राजीनमा...
जीतगढी किल्लालाई राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेमा जाेड
बुटवल,८ बैशाख ।
बुटवलकाे जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
साेमबार बुटवल उपमहानगरपालिकाद्वारा आयोजित जितगढी विजय उत्सव...














