लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः दुई विधेयक तर्जुमाकालागि सैद्धान्तिक सहमती प्रदान
दाङ,११ फागुन ।
लुम्बिनी प्रदेश सरकारले दुई वटा विधेयक तर्जुमाकालागि सैद्धान्तिक सहमती प्रदान गरेको छ । थारु समुदायका प्रथाजनित प्रणाली, मूल्य मान्यता तथा असल...
निर्वाचनकाे समयमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
काठमाडौँ,१० फागुन ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त...
नवलपरासीमा प्रधानमन्त्री कार्कीकाे पुत्ला दहन !
बहिष्कारवादी दल प्रति अराजनीतिक टिप्पणी गरेको दाबी
नवलपरासी,१० फागुन ।
प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन बहिष्कार गर्ने दलहरु प्रति गरेको...
‘अहिले चलेको हावाको आयु लामो छैन, गगन थापासंग अरु कसैको तुलना...
बुटवल,९ फागुन ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको भविश्य जोगाउन सक्ने बताएका छन् । आसन्न फागुन २१ को निर्वाचन देश...
नवलपरासीमा मतपत्रको ‘नमुना’ च्यातेर चुनाव बहिष्कारको आह्वान !
नवलपरासी,९ फागुन ।
संयुक्त संघर्ष समिति नवलपरासीले 'मतपत्र' च्यातेर निर्वाचन बहिष्कारको लागि आह्वान गरेको छ ।
शनिबार जिल्लाकाे सुस्ता-१ बनदेबीको सुकुम्बासी भुमिहीनहरुको बस्तीमा संघर्ष...
फागनु २१ गतेकाे निर्वाचनले पनि मुलुकको संकट समाधान गर्दैन : घनश्याम...
बुटवल,९ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भुसालले फागनु २१ गते हुने निर्वाचनले मुलुकको संकट समाधान नगर्ने बताएका छन् ।
उनले...
रूपन्देही २ मा कांग्रेसको घरदैलो : मतदाताको सद्भावले उम्मेदवारसहित कांग्रेस नेता...
बुटवल,९ फागुन ।
नेपाली कांग्रेस रूपन्देही-२ ले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव प्रचारप्रसारमा नेता कार्यकर्ताहरूकाे सहभागीता पनि बढ्दै गएपछि उम्मेदवार...
संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालय बनाउन रााष्ट्रिय जनमुक्ति पार्टीको माग
१२ भाषामा लेखिएका पार्टीको घाेषणा पत्र सार्वजनिक
बुटवल,९ फागुन ।
राष्ट्रिय जनमुक्ति पार्टीले दाङको संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने माग गरेकोे छ...
एमालेको झण्डा जलाउने थप दुई जना दाङबाट पक्राउ
दाङ,९ फागुन ।
दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहारी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–४...
पुर्व राजा ज्ञानेन्द्रकाे सन्देशप्रति नेपाली कांग्रेस (विपी) काे ऐक्यबद्धता
बुटवल,८ फागुन ।
पुर्व राजा ज्ञानेन्द्र शाहबाट ७६ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशप्रति नेपाली कांग्रेस (विपी) ले ऐक्यबद्धता जनाएको छ ।
नेपाली कांग्रेस (विपी)...
















