बैंकिङ कसुर मुद्दामा रुपन्देहीबाट एक महिला पक्राउ, ११ लाख रुपैयाँको चेक...
बुटवल,२७ असार ।
बैंकिङ कसुर मुद्दामा रुपन्देही प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
सैनामैना नगरपालिका स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं...
तीन दिनमा आत्मदाह प्रयासका तीन घटना : एक जनाको मृत्यु,दुई जनाको...
काठमाण्डौ,२७ असार ।
बिहीवारयता तीन दिनमा जलनका तीन वटा घटना भएका छन् । तीन जना मध्ये मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा हिजो मृत्यु...
देशभर मनसुन सक्रिय: शनिबार देशभर वर्षाको सम्भावना, काठमाडौँसहित पोखरामा बढी जोखिम
काठमाडौँ,२७ असार ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले शनिबार देशभरको मौसम प्रभावित हुने भएको छ । मौसम...
एक वर्षसम्म अन्तर्वार्ता नदिने मन्त्री महावीर पुनको घोषणा
काठमाडौं,२७ असार ।
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।
उनलेे...
काठमाडौंकाे बुद्वनगरमा आत्मदाह प्रयास, उद्धार गरेर वीर अस्पताल पुर्याइयो
काठमाडौं,२७ असार ।
काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् ।
काठमाडौं प्रहरीका...
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं पठाइयो
सर्लाही,२६ असार ।
सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर गम्भीर घाइते भएका युवकलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।
गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आफूमाथि...
गणेश नेपालीको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
काठमाण्डाै,२६ असार ।
मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न सरकारले प्रहरी नायब महनिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
गृहमन्त्री सुधन गुरुङले...
गणेश नेपालीकाे घटनामा सरकारविरुद्ध प्रदर्शन
काठमाडौं,२६ असार ।
जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई लिएर युवाहरू सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
युवा, चालक तथा राइड शेयरिङ गर्नेहरूले आज काठमाण्डाैकाे...
बौद्ध दर्शनमा केन्द्रित हुन लुम्बिनी बौद्ध विश्वविद्यालयलाई शिक्षा मन्त्रीको निर्देशन
काठमाडौं,२६ असार ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं विश्वविद्यालय सभा बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सम्मित पोखरेलको...
“बुटवललाई महानगरपालिकाकाे रूपमा विकास गर्ने बिषयमा छलफल चलाउन अब ढिला गर्नु...
बुटवल,२६ असार ।
बुटवल उपमहानगरपालिकालाई महानगरपालिकाकाे रूपमा विकास गर्ने बिषयमा सम्बन्धित पालिकाहरूले छलफल चलाउन अब ढिलाइ गर्न नहुने सराेकारवालाहरूले जाेड दिएका छन् ।
शुक्रबार बुटवल उपमहानगरपालिकाद्वारा...














