जनतालाई सेवा दिने बिषयलाई खर्चसँग जोडेर हेर्न हुदैन– सभामुख घर्ती
सरोकारवाला पक्षसँग पर्याप्त छलफल गरेर कानून निर्माण गर्नुपर्नेमा जोड
बुटवल,१९ माघ ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले जनतालाई नजिकबाट सेवा प्रदान गर्नु संघीयताको मूल उदेश्य...
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं,१९ माघ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।
नतिजा...
संसद विघटन बिरुद्धको मुद्धामा आजदेखि सरकार पक्षको बहस
काठमाडौं,१९ माघ ।
संसद विघटनविरुद्ध परेका रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुँदै छ । रिट निवेदक पक्षको बहस आइतबार सकिएपछि आजदेखि सरकार पक्षको...
आज कक्षा १२ को नतिजा सार्वजनिक हुने
काठमाण्डौ,१९ माघ ।
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो...
रोकि राखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा धादिङमा दुई जनाको मृत्यु
काठमाण्डौ,१९ माघ ।
रोकि राखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा धादिङमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा...
६८ औ विश्व कुष्ठरोग दिवस ः कुष्ठ प्रभावितलाई न्यानो कपडा वितरण
बुटवल,१८ माघ ।
विश्व कुष्ठरोग दिवसको अवसरमा नयाँ जीवनका लागि हातेमालो बुटवलद्धारा कुष्ठ प्रभावितहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
आइतबार बुटवलमा एक कार्यक्रमकाबीच...
विगतका योजनाको मुल्यांकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउन मुख्यमन्त्री...
बुटवल १८ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विगत ३ वर्षका कामको मुल्यांकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउन निर्देशन दिएका छन् ।
आईतवार...
बाँकेमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु
नेपालगञ्ज,१८ माघ ।
बाँकेमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको जोशीपुरका ८३ वर्षीय पुरुष रहेका छन् ।
उनको नेपालगञ्ज स्थित...
एक चौथाइ सकिएको पुलको मुख्यमन्त्री पोखरेलद्धारा पुन ःशिलन्यास
रोल्पा,१८ माघ ।
एक पटक शिलन्यास भएर निर्माणाधीन अवस्थामा रहेका विकास आयोजनाको तामझम सहित पुन शिलन्यास गरी प्रचार गर्ने रणनीति अख्तियार गरेको बर्तमान सरकारको शैलीको...
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघकाे अध्यक्षमा न्याैपाने
बुटवल,१७ माघ ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघकाे अध्यक्षमा सीताराम न्याैपाने निर्वाचित भएका छन ।
शनिबार बुटवलमा सम्पन्न महासंघको साताै वार्षिक साधारणसभा...



